निर्मलाको न्याय माग्दै राष्ट्रपति सामुन्‍ने सुतेपछि...

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Nirmala_ns.jpg

काठमाडौं- निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति भवन शितल निवास अगाडि प्रदर्शन भएको छ ।  निर्मलालार्इ न्याय देउ अभियान चलाइरहेका युवाहरुले बिहीबार राष्ट्रपति कार्यालय अघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेका थिए । 

प्रदर्शनमा उत्रिएका १२ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा तीन महिला र नौ पुरुष छन्। उनीहरुलार्इ महाराजगञ्‍ज प्रहरी वृत्तमा राखिएको छ ।

हेर्नुहोस् प्रदर्शनका क्रममा देखिएका दृष्य












प्रतिक्रिया