क्यान्सर अस्पताल दोस्रो वर्षमा

Cancer_Hospital.jpg

काठमाडौं– नेपाल क्यान्सर अस्पताल एन्ड रिर्सच सेन्टरले दोस्रो वर्षमा प्रवेश गरेको छ ।

ललितपरको हरिसिद्धीस्थित निजि क्षेत्रकै गुणस्तरीय उपचार प्रदान गर्ने क्यान्सर यस अस्पतालमा आधुनिक प्रविधिको मार्फत गरीने सेवा प्रदान गरिन्छ । यस अस्पतालमा बिरामीहरूको लागि साइकोलोजिकल काउन्सलिन्गको पनि व्यवस्था छ । 
https://www.nicasiabank.com/

उपचार तथा रिर्सचसँगै, ‘आशा’ स्वास्थ्य पत्रिका, वार्षिक रूपमा हुने उत्कृष्ट कर्मचारी पुरस्कार, विभिन्न खेलकुद कार्यक्रम तथा विजेतालाईं पुरस्कार वितरण र जनचेतना मूलक कार्यक्रमहरू तथा निशुल्क क्यान्सर स्क्रिmनिङ क्याप जस्ता  अतिरिक्त क्रियाकलाप पनि गर्ने गरेको छ । 
 

प्रतिक्रिया