अब पीओएसमार्फत् भुक्तानी गर्दा शुल्क नलाग्ने 

/assets/plugins/bower_components/fileman/Uploads/Nepal_Rastra_Bank.jpg

काठमाडौं- अबदेखि प्वाइन्ट अफ सेल्स (पीओएस)मार्फत् भुक्तानी गर्दा सेवा शुल्क तिर्न नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी यस्तो निर्णय गरेको हो ।  

https://www.nicasiabank.com/
डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतले आफूखुसी सेवा शुल्क लिन थालेपछि कडाइ गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, राष्ट्र बैंकले एटीएमबाट निकाल्न सक्ने रकमको सीमा ४० हजार घटाएको छ । 
 

प्रतिक्रिया