सिटिजन लाइफ र ई–सेवाबीच साझेदारी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/esewa_union.jpg

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ।

ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमा शुल्क भुक्तानीका लागि सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गर्न साझेदारी भएको कम्पनीले जानकारी दिएको छ। 
https://www.nicasiabank.com/

सिटिजन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटा बीच उक्त साझेदारी भएको हो।

प्रतिक्रिया