सानो प्रजातिको बाँदर : तौल एक केजी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/monkey.jpg

काठमाडौं – केन्याको  एक  रिसर्च टोलीले ४२ लाख वर्ष पुरानो बाँदरको अवशेष फेला पारेको छ। उक्त बाँदरको प्रजाति  ‘नैनोपीथेकेस ब्राउनी’ रहेको छ। यो बाँदर संसारकै सबैभन्दा सानो बाँदरको प्रजाति मध्ये एक हो। केन्याको एक शोधकर्ताका अनुसार यो प्रजातिका बाँदर मात्र एक किलोग्रामका हन्छन्।

https://www.nicasiabank.com/
अनुसन्धानका अनुसार, यो प्रजातिका बाँदर हाल विश्वमा रहेको सबैभन्दा सानो ‘टैलापोइन जैसा’ प्रजातिसँग मिल्दोजुल्दो रहेको छ। यो प्रजातिका बाँदरको बासस्थान केन्याको सुख्खा घाँसे मैदानमा रहेको थियो। बदलिदो वातावरण परिवर्तनका कारण यस प्रजातिका बाँदर लोपोन्मुख अवस्थामा रहेका छन्।

प्रतिक्रिया