सम्पूर्ण अपडेट- आज के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/nepalsamaya_dinbhari_ns_copy_1_c-copy_1.jpg

आज असार २८ गते शनिबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी।

उर्लियो कमला, दुईसय घर विस्थापित

चार दिनदेखि लगातार भइरहेको वर्षाले प्रदेश २ का अधिकांश जिल्ला डुबानमा परेका छन्।

कमला नदीमा फसेका ९ जनाको ४८ घन्टापछि उद्धार

कमला नदीमा फसेका सबैको उद्धार गरिएको छ।

बाढीले डोल्पामा दश जना वेपत्ता, एक जनाको मृत्यु

अविरल वर्षापछि आएको बाढीले डोल्पामा एक जनाको मृत्यु भएको छ भने दश जना वेपत्ता भएका छन् ।

काठमाडौंको जनजीवन सामान्य बन्दै (फोटो फिचर)

काठमाडौंको जनजीवन सामान्य बन्दै

बाढी पहिरोबाट देशभर ३० जनाको मृत्यु, १८ बेपत्ता, १२ घाइते

बिहीबार रातीदेखिको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ।

बाढीपहिरोबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या १५ पुग्यो

अविरल वर्षा, बाढी र डुबानको कारण प्रदेश नम्बर १ मा १५ जनाको मृत्यु भएको छ।

चिनियाहरु नेपालमा लगानी गर्ने ठाउँ खोजीरहेका छन् : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चिनियाहरु नेपालमा लगानी गर्ने ठाउँ खोजिरहेको बताएका छन्। 

बाढी पहिरोबाट देशभर ३० जनाको मृत्यु, १८ बेपत्ता, १२ घाइते

बिहीबार रातीदेखिको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ।

हरैया सुकुम्बासी बस्तीमा वाइसीएलको आगजनी, बसाल्नेले नै भत्काए बस्ती

तत्कालीन नेकपा माओवादीले जग्गा कब्जा गरी आफैले बसालेका सुकुम्बासीलाई अहिले आएर उठाउन थालेपछि कैलालीको गोदावरी नगरपालिका–६ हरैयाका सुकुम्बासीको बिचल्ली भएको छ।

बाढी पहिरो प्रभावित क्षेत्रमा स्थानीय सरकारमार्फत राहत वितरण गरिने

सरकारले अबिरल बर्षा संगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकार मार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ।

https://www.nicasiabank.com/

नेपालको राहदानी विश्वकै कमजोर, अन्तिमबाट नवौं स्थानमा

नेपालको राहदानी विश्वका सबैभन्दा कमजोर राहदानीमध्ये परेको छ। 

भैरहवाका दुई विद्यालयमा कानून अध्यापन

भैरहवामा रहेको एक सामुदायिक र एक संस्थागत विद्यालयले यो शैक्षिक सत्रदेखि कानून विषयमा पठनपाठन शुरु गर्ने भएका छन्।

प्रदेश सरकारको वित्तीय साक्षरता अभियान

वित्तीय साक्षरता निकै कम्जोर रहेको सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले वित्तीय साक्षरता अभियान सुरु गरेको छ। 

'सरकार रौतहट डुब्दैछ, काठमाडौंको सहारा खोज्दैछ'

लगातारको वर्षासँगै आएको बाढीले रौतहट सदरमुकाम गौर डुबानमा परेको छ। 

नेकपाले नेता तथा कार्यकर्तालाई दियो यस्तो निर्देशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले बाढी, पहिरो पीडितको उद्धार र राहतमा खट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

पूर्व प्रधानमन्त्री नेपालकै घर डुबानमा

अविरल वर्षासँगै आएको बाढीले रोतहट सदरमुकाम गौर डुबानमा परेको छ।

भप्सी पुल बग्यो, पूर्व–पश्चिम राजमार्ग बन्द

लगातारको वर्षासँगै आएको बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित भप्सी खोलाको पुल बगाएको छ।

बेल जिदानको योजनामा फर्के कै हुन् त?

वेल्स स्टार खेलाडी ग्यारेथ बेलले यस सिजनको प्रशिक्षण सत्रका लागि रियल मड्रिडको टिममा सहभागी भएका छन् । 

आइतबारसम्मै भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

अविरल वर्षासँगै देशका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोका कारण दजनौं मानिसले ज्यान गुमाइरहँदा मौसम पूर्वानुमान महाशाखाले अझै दुई दिन भारी वर्षा हुने अनुमान गरेको छ। 

अदालतको आदेशपछि रिहा भएका विप्लव नेता पुन: पक्राउ   

सर्वोच्च अदालतको आदेश दिएपछि रिहा भएका विप्लव समूह कैलालीका विद्यार्थी नेता बबरजंग सिंह पुन: पक्राउ परेका छन्। 

प्रतिक्रिया