कलंकी क्षेत्रमा बाढीले विचल्ली (फोटो फिचर)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/kalanki_badi_1_.jpg

काठमाडौं- बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राजधानीको कलंकी  क्षेत्र  सबैभन्दा बढी प्रभावित भएकोछ । डुबानले यहाँको जनजीवन अस्तव्यस्त भएको छ। 

सडकमा पानी जमेर नहरजस्तै भएपछि डुङ्गा चलाएर स्थानिय सुरक्षित स्थानमा सरेका छन् । डुबानले यातायात अवरुद्ध भएको  छ भने पसलमा रहेका सिलिन्डर समेत सडकमा तैरिएका छन्।













प्रतिक्रिया