बिनाप्रतिष्पर्धा मध्यरातमा पौने दुई अर्बको ठेक्का

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/nepal_samaya_bihani_buletin_1_ns.jpg

काठमाडौं – शुक्रबार काठमडौंबाट प्रकाशीत अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई आफ्नो प्राथमिकतामा पारेका छन्। 

कान्तिपुरले बिनाप्रतिस्पर्धा मध्यरातमा पौने दुई अर्बको ठेक्का शिर्षकको  समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ। 

https://www.nicasiabank.com/
एक लाख राष्ट्रिय परिचयपत्रसमेत समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले बिनाप्रतिष्पर्धा १६ मिलियन अमेरिकी डलर (पौने दुई खर्ब रुपैयाँ) को ठेक्का दिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मध्यराति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो। विभागका प्रवक्ता शिवराज जोशीले बुधबार राति सम्झौता भएको बताए।

परिचय पत्र छपाइको पूर्वाधार निर्माण र ४ वर्षका लागि सेवा दिने गरी सम्झौता भएको हो। 

प्रतिक्रिया