‘स्मार्ट’ कृषि क्षेत्रमा कृषि मन्त्रीको रोपाईँ

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/krishimantri.jpg

भैरहवा- धान दिवसको अवसर पारेर प्रदेश ५ सरकारका कृषि मन्त्री आरती पौडेलले बाँकेको कोहलपुर नगरपालिका वडा न १३ खडकवारका भद्रजंग ओलीको खेतमा धान रोपेकी छन्।

मन्त्री पौडेलले धान रोपेको ठाउँ प्रदेश सरकारको ‘स्मार्ट’ कृषि कार्यक्रम सन्चालन भएको ठाउँ हो। उनको निर्वाचन क्षेत्र पनि हो। मन्त्री पौडेलले खेतमा प्रयोग हुने यन्त्र समेत चलाएकी थिईन्।
https://www.nicasiabank.com/

धान रोपाई कार्यक्रममा स्थानिय सरकारका प्रमुखहरु, किसान अगुवा तथा विभिन्न संघसंस्थाका प्रमुख उपस्थित थिए।

प्रतिक्रिया