सम्पूर्ण अपडेट- आज के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/nepalsamaya_dinbhari_ns_copy_1_c.jpg

आज असार १४ गते शनिबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी।

खल्तीका आयोजनाहरुको काम मात्र असारमा हुन्छ : पूर्व अर्थसचि खनाल

पूर्व अर्थसचिव रामेश्वर खनालले धेरैजसो खल्तीका आयोजनाहरुको काम मात्र असारमा हुने गरेको बताएका छन्।

अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विदेशी कुटनीतिक नियोग र पदाधिकारीलाई अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न सचेत गराएका छन्।

दलाई लामा भन्छन्, ‘उत्तराधिकारी महिला हुन सक्छन्, तर आकर्षक हुनुपर्छ’

निर्वासनमा बसेर पनि विभिन्न देश घुमिरहने उनी पृथ्वीका ख्यातिप्राप्त व्यक्तिहरूमा पर्छन्।

१५–१६ दिनमा पार्टी एकीकरणको काम सकिन्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकिकरणको सम्पुर्ण कार्य सम्पन्न हुने बताएका छन्।

सर्लाहीमा गोली चल्यो

सर्लाहीमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक मजदुर घाइते भएका छन्।

हामी पनि मारिन सक्छौँ, तर अहिलेसम्म मारिएका छैनौँ : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी जस्तै आफूहरु पनि मारिन सक्ने बताएका छन्।

विश्वकपमा तिब्र गतिका बलरको दबदबा

इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा तिब्र गतिका बलरको दबदबा रहेको छ । 

‘ओली र प्रचण्डजीले एकीकरणपछि पार्टीको क्षेत्रफल नै थाहा पाउन सक्नुभएन’

सांसद हृदयश त्रिपाठीले नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी ठूलो भएको अन्यौलमा परेको टिप्पणी गरेका छन्।

पार्टीभित्रकै खैलाबैला बाहेकले सरकार ढल्दैन : सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकार आफ्नै पार्टीभित्रको खैलाबैलाले मात्रै ढल्न सक्ने बताएका छन्।

दलित पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पामा सुरु

पाल्पाको तानसेनमा दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन शुरु भएको छ।

माफियाले देश हडप्न खोजे : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

के हो दुई हात जोडिएको इमोजीको अर्थ ?

दैनिक जीवनमा हामी फेसबुक, म्यासेन्जर, भाइबर, इमो, ह्वाट्स् एप, ह्याङ्ग आउट लगायतबाट सुचनामा आदानप्रदान गर्छौँ।

जब नातिनीको आग्रहले ९३ हजुरआमा गिरफ्तारीमा परिन्

बेलायतमा प्रहरीले एक ९३ वर्षकी वृद्धालाई पक्राउ गरेको छ।

सरकारले सबै क्षेत्रमा हस्तक्षेप गर्‍यो : देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाए छन्।

राष्ट्रिय वृक्षारोपण दिवस : ओलीले रोपे नासपातीको बिरुवा 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपणको शुभारम्भ गरेका छन्।

‘बी प्लस’ शान्ताले पीएचडीसम्म पढ्ने 

म एउटा बाहिर कार्यक्रममा थिएँ, छोराको फोन आयो। ‘ममी तपाईको ‘बी’ र बहिनीको ‘बी प्लस’ आयो।

कडा बन्दै प्रतिपक्षी : बजेटले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप

प्रदेश सरकारको बजेट सुदूरपश्चिमको गरिबी पछौटेपन हटाउनेतर्फ भन्दा पनि भ्रष्टाचारको संस्थागत विकास गर्नतर्फ लक्षित भएको भन्दै संसद अवरुद्ध गर्दै आएका विपक्षी दलहरु थप कडा रुपमा प्रस्तुत हुने द...

काठमाडौंमा भयानक जिप दुर्घटना

काठमाडौंको कान्तिपथमा जिप दुर्घटनामा परेको छ।

बन्द भए ५२ चिया उद्योग 

स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै इलामस्थित सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन्। 

श्रम तथा रोजगार सम्मेलन : सम्भावना खोज्दै सरकार

पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले असल श्रम सम्बन्धको विस्तार गर्दै स्वदेशमै रोजगारीका अपार सम्भावना पहिल्याउन पहिलोपटक राष्ट्रिय श्रम तथा रोजगार सम्म...

कोपा अमेरिका : सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने

ब्राजितमा पारी कोपा अमेरिकाको सेमिफाइनलमा घरेलु टोली ब्राजिल र अर्जेन्टिना भिड्ने भएक छन् । 

 



प्रतिक्रिया