मन्त्रीलाई कालो झण्डा देखाउने क्रममा झडप, चार जना घाइते 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Police.jpg

धनगढी - कञ्चनपुर जिल्लाकौ पुनर्वासमा मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ता बीच झडप हुँदा तीन जना घाइते भएका छन्।

पुनर्वास नगरपालिकाकौ नगर सभालाई सम्बौधन गर्न कञ्चनपुर आइरहेका नेपाल सरकारका मन्त्री बिना मगरलाई नेपाली कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा पुनर्वास नगरपालिकाको वार्ड नम्बर ११ डोके बजारमा झडप भएको हो।
https://www.nicasiabank.com/

झडपमा परी विक्रम चन्द, गोपी उपाध्याय, कृष्ण बहादुर चन्द, र हरेन्द्र बिष्ट घाइते भएका छन्। अहिले उनीहरूको धनगढीमा उपचार भइरहेको छ।

प्रतिक्रिया