पौडी खेल्ने क्रममा ३ किशोरको मृत्यु

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/death_in_swmming_pool.jpg

भैरहवा- कपिलवस्तुको शिवनगरस्थित सुरई नदीमा पौडी खेल्ने क्रममा ३ जना किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका डिएसपी देबेन्द्र पाण्डेको अनुसार पौडी खेल्ने क्रममा किशोरहरुको मृत्यु भएको हो।
https://www.nicasiabank.com/

प्रहरीका अनुसार मृत्यु हुनेमा विजयनगर गाउँपालिका वडा नं ६ का वर्ष १९ का आशिष भट्टराई, वर्ष १७ का निरन्जन भुसाल र वर्ष १९ का सुमित सुनार रहेका छन्।
 

प्रतिक्रिया