दिशाको हट तस्बिरले बुवालाई असहज

/assets/plugins/bower_components/fileman/Uploads/disha_patani.jpg

मुम्बई– बलिउड नायिका दिशा पाटनी आफ्ना हट तस्बिरका कारण बेला–बेला चर्चामा आउँछिन्। सामाजिक सञ्जालमा हट तस्बिर सेयर गर्ने उनी चर्चा बटुलिरहेकी हुन्छिन्।

हट तस्बिर सेयर गर्ने भएकै कारण उनको इन्स्टाग्राममा छोटो समयमै २१ लाखभन्दा बढी फलोर्स छन्। उनका त्यस्ता हट तस्बिरबारे बुवाआमाले गर्ने प्रतिक्रियाबारे दिशाले एउटा अन्तर्वार्तामा खुलासा गरेकी छन्।

Disha Patani poses for a sexy picture

उनले आफ्नो परिवार निकै समझदार भएको तर, बुवाले भने आफ्ना तस्बिरप्रति असन्तुष्टि व्यक्त गर्ने गरेको धारणा राखेकी थिइन्। जब उनी ह्वाट्सएपमा आफ्ना तस्बिर राख्छिन् तब उनका बुवालाई असहज महसुस हुन्छ।
Disha Patani flaunts her sexy curves

दिशा एक अन्डरगार्मेन्ट कम्पनीमा एन्डार्समेन्ट गर्छिन्। बेला–बेलामा हट तस्बिरका कारण चर्चामा आउने दिशा सलमानको फिल्म ‘भारत’ मा देखिनेछिन्।
Disha Patani flaunts her sexy abs in this picture

Disha Patani poses for a black hot picture

Disha Patani spills the magic in this picture

Disha Patani flaunting her sexy legs during steamy shoot

Disha Patani looks black hot in this picture

Disha Patani flaunts her sexy cleavage in this picture


Disha Patani looks hot AF in this picture
Disha Patani during super hot shoot




प्रतिक्रिया