यस्तो छ मोदीको मन्त्रीमण्डल

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/modi_ministers_tem.jpg

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार दिल्लीस्थिति राष्ट्रपति कार्यालयमा आयोजिक विशेष समारोहकाबीच मोदिले सपथ ग्रहण लिएका हुन्। 

भरखरै सम्पन्न भारतीय लोकसभाको १७औं निर्वाचनको परिणाम आएपछि सत्तारूढ दल भारतीय जनतापार्टीको पक्षमा बहुमत प्राप्त भएको थियो। जसले मोदीलाई दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ ग्रहणको बाटो खुलेको हो। उनको पार्टीले लोकसभा निर्वाचनमा ५४२ सीटका लागि भएको निर्वाचनमा ३०३ सीट हासिल गर्दै बहुमत हासिल गरेको थियो।

मोदीसँगै उनको मन्त्री मण्डलका अन्य सदस्यहरूले पनि सपथ ग्रहण गरेका छन्। हाल उनको मन्त्री मण्डलमा ४४ सदस्यलेसपथ ग्रहण गरेका छन्। उनीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने बारे अझै टुंगो लागि सकेको छैन।

यस्तो छ मोदीका मन्त्रीहरूको नामावली

अमित शाह

हरदिपसिंह पुरी

नितिन गड्करी

अविन्द सावन्त

नरेन्द्रसिंह तोमर

सुव्रत पाठक

गजेन्द्रसिंह सेखावत

डिभी सदानन्द गौडा

राजनाथ सिंह

अरुणराम मेगवाल

प्रकाश जावडेकर

रामदाश अथाउले

मुख्तार अब्बास नकवी

बाबुल सप्रियो

अंगादी सुरेश चन्नावसप्पा

डा. जितेन्द्र सिंह 

पियुस गोयल

रविशंकर प्रसाद

जी किसन रेड्डि

प्रलाद जोशी

निर्मला सितारमन

स्मृति इरानी

प्रह्लाद पटेल

रविन्द्रनाथ कुमार

पुरुषोत्त्म रुपला

मनसुख मान्डव्या

राहो इन्द्रजित सिंह

क्रिसनपल गुरजर

अनुप्रिया पटेल

किरन रिजिजु

कैलाश चौधरी

सन्जिव वलियन

आरसिपी सिंह

नित्यानन्द राय

तवरचन्द गल्हौत

देवश्री चौधरी

रमेश पोखर्‍याल निसंक

मन्सुख भसवा

रामेश्वर तेली

हरसिम्रत कौल वादल

शुष्मा स्वराज

सोम प्रकाश

सन्तोष गंगवार

रामविलाश पाश्वान




प्रतिक्रिया