सोमबार, मंसिर १३, २०७८
राज सरगम | आइतबार, मंसिर ५, २०७८

'लाहुर जाने रेलैमा' बाट प्रकाशले लिएको गति

देखेको रेलले भन्दा पनि सुनेको रेलले यो गीत बन्‍न सघाएको बताउँछन्, ‘गाउँघरमा लाहुरेहरुले सुनाउने रेलको कथा निकै घतलाग्दो हुन्थ्यो। त्यो बिम्ब गहिरोगरी बसेको छ।’

नेपाल समय | आइतबार, कार्तिक २८, २०७८

गायिका ब्रिट्नी स्पेयर्सलाई १३ वर्षे 'गार्जियनसिप'बाट उन्मुक्ति

अमेरिकी गायिका, गीतकार तथा नर्तकी ब्रिट्नी स्पेयर्सलाई १३ वर्षे झन्झटपूर्ण 'गार्जियनसिप'बाट उन्मुक्ति मिलेको छ।

नेपाल समय | शनिबार, कार्तिक २०, २०७८

जहाज दुर्घटनामा गायिका 'पीडाकी रानी'को मृत्यु, नेयमारले भने- विश्वास लाग्दै-लाग्दैन

असफल सम्बन्ध र पीडाका भावना गीतमार्फत् प्रस्तुत गरेको भन्दै उनलाई 'पीडाकी रानी'को उपनामले चिन्ने गरिन्थ्यो।

नेपाल समय | बुधबार, कार्तिक १७, २०७८

राजेश हमाल अब गायक पनि

अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ। काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो।

नेपाल समय | मंगलबार, कार्तिक १६, २०७८

शिव परियारले ल्याए ‘मम भाषा संस्कृतम्’

लोकप्रिय गायक शिव परियारको स्वर एवं सङ्गीतकार चण्डीप्रसाद काफ्लेको सङ्गीतमा तयार पारिएको संस्कृत गीत ‘मम भाषा संस्कृतम्’ सार्वजनिक गरिएको छ।

राज सरगम | शनिबार, कार्तिक १३, २०७८

यात्रामा नहिँडी मनै मान्दैन अमृतको

हिँड्ने क्रममा हिँड्दा-हिँड्दै लत बस्यो। कसैले हिँडौँ भने म जहिल्यै तयार। कहिलेकाहीँ उद्देश्यका साथ हिँड्छु, कतिपय निरुद्देश्य हिँडाइ हुन्छ। यस्ता यात्रा झन् यादगार बन्छन्।

नेपाल समय | सोमबार, कार्तिक १, २०७८

'प्रभाव'मा खुलेका प्रकाश र साम्राज्ञी

यस वर्षको दसैंको मुख्य दिन (टीकाको दिन) गायक प्रकाश विक्रम थापाको 'प्रभाव' बोलको गीत सार्वजनिक भएको छ।

नेपाल समय | शनिबार, असोज २३, २०७८

यी हुन् दसैंका सदाबहार गीत

दसैं पुरानो चाड हो। त्यसैले यसको सम्बन्ध संस्कृतिसँग मात्र होइन, समग्र जीवन पद्धतिसँग जोडिएको छ।

नेपाल समय | बिहीबार, असोज २१, २०७८

दसैंमा गुञ्जने मालश्री

नेपाली संगीत क्षेत्रमा महिनैपिच्छे जसोका गीत छन्। त्यसैमध्ये मालश्री पनि एउटा हो। यो धुन दसैंका बेला देशभरजसो गुञ्जिन्छ। त्यसैले मालश्रीको सम्बन्ध शरद ऋतुसँग छ।

नेपाल समय | शुक्रबार, असोज १५, २०७८

अभिनेता सरोज खनालले निर्देशन गरेको गीत सार्वजनिक [भिडियोसहित]

अभिनेता सरोज खनालको निर्देशनमा ‘विरोध छैन’ बोलको गीत सार्वजनिक भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C