सोमबार, मंसिर १२, २०७९
नेपाल समय | बुधबार, कार्तिक १६, २०७९

द बडी सपका उत्पादन नेपाली बजारमा

द बडी सपले आफ्नो पोर्टफोलियोमा ‘एडलवाइस’ नामक नयाँ सौन्दर्य सामग्री थपेको छ।

नेपाल समय | बुधबार, कार्तिक १६, २०७९

भारतले हटायो धानमा लगाएको भन्सार शुल्क

भारत सरकारको अर्थ मन्त्रालयले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालका लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको बताएको हो।

नेपाल समय | बुधबार, कार्तिक १६, २०७९

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रूपैयाँले बढेको छ।

नेपाल समय | मंगलबार, कार्तिक १५, २०७९

घट्यो सुन आयात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपाल भित्रने सुनमा गिरावट आएको छ।

नेपाल समय | आइतबार, कार्तिक १३, २०७९

तोलामा एक हजारले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कात्तिक ७ गते सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज कात्तिक १३ गते आइतबार एक हजारले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको हो।

नेपाल समय | शनिबार, कार्तिक १२, २०७९

भारतले चिनी निर्यात प्रतिबन्ध अवधि बढायो

भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको हो।

नेपाल समय | बुधबार, कार्तिक ९, २०७९

पाँच वर्षदेखि पुगेन उपल्लो डोल्पामा आयोडिनयुक्त नुन

सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन पाउन सकेका छैनन्।

नेपाल समय | मंगलबार, कार्तिक ८, २०७९

डिसहोम अफरमा दूधौलीकी विश्वकर्माले जितिन् १ लाख

डिसहोमले सञ्चालनमा ल्याएको १ वर्षको रिचार्ज गर्दा २४ महिने योजनाअन्तर्गत दूधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माले १ लाख जितेकी छन्।

नेपाल समय | मंगलबार, कार्तिक ८, २०७९

तिहारले बढायो सुनचाँदी पसलमा भीड

अन्य समयको तुलनामा तिहारमा सुनको खपत दोब्बर र चाँदीको खपत तेब्बर हुने गर्छ।

नेपाल समय | सोमबार, कार्तिक ७, २०७९

गुराँस लाइफको लाभांश प्रस्ताव अनुमोदन

साधारणसभाले गत आवको मुनाफाबाट प्रस्तावित ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९१७१ प्रतिशत नगद लाभांश वितरण प्रस्तावलाई अनुमोदन गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना