मंगलबार, कार्तिक ९, २०७८
नेपाल समय | बुधबार, असोज २०, २०७८

तोलामा चार सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सयले ओरालो लागेको छ।

नेपाल समय | मंगलबार, असोज १९, २०७८

नेपाल ल्युब आयलले ३० प्रतिशत बोनस सेयर दिने

ल्युब आयल कम्पनीले आफ्नो ३०औं वार्षिक साधारण सभामार्फत आफ्ना सेयर धनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

नेपाल समय | मंगलबार, असोज १९, २०७८

डिभाइन वाइन प्रिमियम नेपाली बजारमा

डिभाइन वाइन उत्पादक महाकाली वाइनले नयाँ नेपाली वाइन नेपाली बजारमा ल्याएको छ। कम्पनीले डिभाइन वाइन प्रिमियम बजारमा ल्याएको हो।

नेपाल समय | मंगलबार, असोज १९, २०७८

सामसङले ल्यायो फेस्टिभ अफर

आइएमएस स्मार्टले दसैं र तिहारको अवसरमा सामसङ फेस्टिभ अफर सार्वजनिक गरेको छ।

नेपाल समय | मंगलबार, असोज १९, २०७८

एनएमबिको एआईमा आधारित भिडियो केवाईसी

एनएमबि बैंकले भिडियो केवाईसी अर्थात् एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ ।

नेपाल समय | मंगलबार, असोज १९, २०७८

नेपाल ल्यूव आयल लि.को ३० औं साधारणसभा सम्पन्न

नेपाल ल्यूब आयल लि.को ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

नेपाल समय | मंगलबार, असोज १९, २०७८

पाँच सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९० हजार ३०० कायम गरिएको छ।

नेपाल समय | सोमबार, असोज १८, २०७८

सिटी सेन्टरमा चाडपर्व अफर

काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ।

नेपाल समय | सोमबार, असोज १८, २०७८

गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’मा छुट

‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ।

नेपाल समय | सोमबार, असोज १८, २०७८

ग्लोकल आफ्टर स्कुलले ल्यायो दसैं अफर

दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रा.लिको इकाई) ले नयाँ र आकर्षक अफर ल्याएको छ ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C