काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १२ वार्षिक साधारण सभा संचालक समितिकाअध्यक्ष डा शंकर प्रसाद शर्माको अध्यक्षतामा काठमाडौँकोे लैनचौर बैँक्वेटमा सम्पन्न भयो।
साधारण सभाले आर्थिक वर्ष २०७४-७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरि उक्त प्रतिवेदनमा पारित गरेको छ। बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आव २०७४(०७५ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई रु २९,१४,४५,७७३९करीव३।६ प्रतिशत० बोनस शेयरतथारु १३,१३,५५६,१४३ ९करीव १।६ प्रतिशत० नगद लाभांश दिने भएको छ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगतिहासिलगर्न सक्ने विश्वास सभालाई गराउनु भयो। साथै शेयरधनीतथा बैंकसँग सम्बन्धित अन्य महानुभावहरुले पुर्याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्त हुनेमा आशा प्रकट गरे।
नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए।टि।एम। र ९९ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ।
आफ्नो ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए।टि।एम।कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्यवस्थापनएवमगुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिककार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमाप्रादेशिककार्यालयहरुको स्थापना गरिसकेको छ।