सोमबार, माघ २३, २०७९

दराज ११.११- विश्वकै सबैभन्दा ठूलो सेल डे

नेपालको नम्बर १ अनलाइन् मार्केट, दराजले ११ नोभेम्बरदेखि नेपालको पहिलो अनलाइन किनमेल उत्सव मनाउने तयारी गरेको छ।  यो कार्यक्रमलाई बृहत्तर इ-कमर्स संचालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन शुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको छ। नेपालमा पनि अनलाइन् किनमेलको नयाँ युगको तयारी भएको छ।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं- नेपालको नम्बर १ अनलाइन् मार्केट, दराजले ११ नोभेम्बरदेखि नेपालको पहिलो अनलाइन किनमेल उत्सव मनाउने तयारी गरेको छ। 

यो कार्यक्रमलाई बृहत्तर इ-कमर्स संचालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन शुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको छ। नेपालमा पनि अनलाइन् किनमेलको नयाँ युगको तयारी भएको छ।

दराज ११.११ सेल नोभेम्बर ११ कार्तिक २५ गतेको मध्यरातबाट शुरु हुनेछ र ठिक २४ घण्टासम्म खुला रहनेछ। यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको महा छुट प्रदान गरिनेछ। यो अवधिमा खास नयाँ सामानहरुको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, ब्राण्ड भौचरहरु र अन्यउपहारहरु दिनभरी नै चल्नेछ । एक बजारभन्दा बढीको संख्यामा स्थानीय बिक्रेताहरुका साथ यसभन्दा अघि कहिल्यै नपाइएको डिलहरुको विविधिकरणमा नेपालको अब पहुँच हुनेछ। ११.११ नयाँ दराजएपको पहिलो मेगा सेल कार्यक्रमहो, यसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट उत्पादनहरु र डिलहरु प्रदर्शन गरेर वास्तवमै व्यक्तिगत रुपमाअनुभवदिलाउनेछ ।

दराजनेपालकाप्रबन्धनिर्देशकश्री राजीवअमात्यले प्रष्ट पार्दै भने, “हामीहाम्राग्राहकहरुलाई यस्तो चिजदिंदैछौं जुनवहाँहरुले यसभन्दा अघि पहिले कहिल्यै पाउनु भएको थिएनः ११.११ अभियानको साथमा दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदानगर्नेछ । कहिल्यै नभएको छुट, कहिल्यै नपाइएको उत्पादन रोजाई, जहाँ नेपालीले लाखौं रुपैयाँ बराबरको पुरस्कारहरु जित्न सक्नेछन् ।”

११.११ माकस-कसले कति छुट दिइरहेका छन्?

दराज ११.११ सेलले औद्योगीक क्षेत्रका सर्वश्रेष्ठ खेलाडीहरुलाई एकै ठाऊँमा ल्याएको छ। एमआई, वानप्लस, टाइटन, गोल्डस्टार, एडिडास, नाइक, पाल्सोनिक अष्ट्रेलिया, म्यानह्याटन, रीबक, मन्त्र गिटार्स, होम ग्लोरी, जे फिसर, रङ्गोली, सामसुङ्ग, एन्कर, सोनमगीयर्स रहोलिडे प्याकेजहरुले आकर्शक डिलहरुका साथथपभाउचरहरु प्रदान गर्नेछन्।

हरेक समूह (फोन, फेसन, सौन्दर्य, होम एण्ड लिभिङ, ग्रोसरी, उपकरणहरु, कम्प्युटरहरु, टिभीहरु र अरु पनि धेरै)उत्पादनकाविविधिकरणहरुअत्याधिकमूल्य कटौतीका साथ देख्न सकिनेछ । हजारौं ब्राण्डहरु ११.११ को क्रान्तिकारी उत्सवमा सहभागीहुँदैछन्, त्यो पनिउत्कृष्ट मोलहरु र बृहत्तर कम्बो डिलहरुप्रदान गरेर ।

दराज ११.११ लाई कसरी प्राप्त गर्न सकिन्छ ?

स्मार्टफोन भएकाएकले दराजएपतुरुन्तै डाउनलोड गर्नु पर्छ अनिहजारौ उत्पादनहरुमापाइने उत्कृष्ट छुट एवं डिलहरुसम्म सहज पहुँच हुनेछ। 

१. ग्राहकहरुले नयाँ र उत्साहजनक ११.११ डिलहरुमापहुँचपाउनदराजएप डाउनलोड गर्नु पर्दछ । उनीहरुले त्यसलाई आफ्नो शपिगँ कार्टमाजोड्न सक्नेछन् र नोभेम्बर ११रकार्तिक २५ का दिन फटाफट चेक आउट गर्नका लागितयार रहनसक्नेछन् ।

२. ग्राहकहरुले आफ्नो प्रिय ब्राण्डहरुको तर्फबाट डिलहरु रभाउचरहरु उपलब्धभएको देख्न सक्नेछन् र पछिल्लो डिलहरुको बारेमाजानकार भैरहनओपचारिक स्टोरहरु फलो गनुपर्नेछ । 

३. ११.११ सेलअचम्मै अचम्मले भरिएको हुनेछ। फ्ल्यास सेल्स,मिस्ट्री बक्स्, अय डिलहरुर भाउचरहरु हरेक घण्टामा प्रस्तुत भैरहनेछन्–ग्राहकले जति धेरै ११.११ माएपअवलोकन गर्दछ, त्यति नै उत्ृकष्ट अनुभव हासिल गर्नेछ ।

दराज एपसँग क्यूआर कोड स्क्यान गरी आकर्षक पुरस्कार 

एक धमाकाका साथ ११.११ को शुभारम्भ गर्न, दराजले स्ट्याण्डिज र फ्लाएरहरु जस्ता विभिन्नमाध्यमहरुमाक्यूआर कोडहरु प्रदर्शन गरिरहेको हुनेछ । यस्ता माध्यमहरु विभिन्नबैककाशाखाहरु, १०० भन्दा धेरै रेष्टुँराहरु, मानवबिलबोर्डहरु जो सार्वजनिक स्थलहरुमा घुमिरहनेछ, दराजको डेलिभरी प्याकेजहरु, र दराज समाजिक सञ्जाल पेजहरु तथा इ– समाचारपत्रहरुमाप्रदर्शित गरिनेछन्। 

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आन्तरिक उडानमा थप पाँच नियम

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।

नेपालमा पनि राम्रो छ कमाइ 'पठान'को, शुक्रबारदेखि 'ह्यारीकी प्यारी' सँग प्रतिस्पर्धा

नेपालमा मनोज राठीले पठान ल्याएका हुन्। फिल्मले १ सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

थप समाचार

नेपाल समय
बजार

दुई हजारले सुनको मूल्य घटेसँगै कतिमा हुँदैछ कारोबार?

साताको पहिलो दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ।
नेपाल समय
बजार

बिपिडब्लु लघुवित्तको आइपीओ बिक्री खुला

बिपिडब्लु लघुवित्तले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ।
नेपाल समय
बजार

तोलामा १४ सयले घट्यो सुनको मूल्य

बिहीबार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज भने तोलामा १४ सय रुपैयाँले घटेको छ।
नेपाल समय
बजार

नेपाली बजारमा आज पनि बढ्यो सुनको मूल्य

बुधबार सुनचाँदीको मुल्य बढेको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल समय
बजार

फेरि आउँदैछन् सामसङका फ्ल्यागशिप स्मार्टफोन

ग्यालेक्सी एस२२ सिरिज, ग्यालेक्सी ए७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड ४ सामसङको फ्ल्यागशिप लाइन–अपका सबै सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना