काठमाडौं- नेपालको नम्बर १ अनलाइन् मार्केट, दराजले ११ नोभेम्बरदेखि नेपालको पहिलो अनलाइन किनमेल उत्सव मनाउने तयारी गरेको छ।
यो कार्यक्रमलाई बृहत्तर इ-कमर्स संचालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन शुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको छ। नेपालमा पनि अनलाइन् किनमेलको नयाँ युगको तयारी भएको छ।
दराज ११.११ सेल नोभेम्बर ११ कार्तिक २५ गतेको मध्यरातबाट शुरु हुनेछ र ठिक २४ घण्टासम्म खुला रहनेछ। यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको महा छुट प्रदान गरिनेछ। यो अवधिमा खास नयाँ सामानहरुको लन्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, ब्राण्ड भौचरहरु र अन्यउपहारहरु दिनभरी नै चल्नेछ । एक बजारभन्दा बढीको संख्यामा स्थानीय बिक्रेताहरुका साथ यसभन्दा अघि कहिल्यै नपाइएको डिलहरुको विविधिकरणमा नेपालको अब पहुँच हुनेछ। ११.११ नयाँ दराजएपको पहिलो मेगा सेल कार्यक्रमहो, यसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट उत्पादनहरु र डिलहरु प्रदर्शन गरेर वास्तवमै व्यक्तिगत रुपमाअनुभवदिलाउनेछ ।
दराजनेपालकाप्रबन्धनिर्देशकश्री राजीवअमात्यले प्रष्ट पार्दै भने, “हामीहाम्राग्राहकहरुलाई यस्तो चिजदिंदैछौं जुनवहाँहरुले यसभन्दा अघि पहिले कहिल्यै पाउनु भएको थिएनः ११.११ अभियानको साथमा दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदानगर्नेछ । कहिल्यै नभएको छुट, कहिल्यै नपाइएको उत्पादन रोजाई, जहाँ नेपालीले लाखौं रुपैयाँ बराबरको पुरस्कारहरु जित्न सक्नेछन् ।”
११.११ माकस-कसले कति छुट दिइरहेका छन्?
दराज ११.११ सेलले औद्योगीक क्षेत्रका सर्वश्रेष्ठ खेलाडीहरुलाई एकै ठाऊँमा ल्याएको छ। एमआई, वानप्लस, टाइटन, गोल्डस्टार, एडिडास, नाइक, पाल्सोनिक अष्ट्रेलिया, म्यानह्याटन, रीबक, मन्त्र गिटार्स, होम ग्लोरी, जे फिसर, रङ्गोली, सामसुङ्ग, एन्कर, सोनमगीयर्स रहोलिडे प्याकेजहरुले आकर्शक डिलहरुका साथथपभाउचरहरु प्रदान गर्नेछन्।
हरेक समूह (फोन, फेसन, सौन्दर्य, होम एण्ड लिभिङ, ग्रोसरी, उपकरणहरु, कम्प्युटरहरु, टिभीहरु र अरु पनि धेरै)उत्पादनकाविविधिकरणहरुअत्याधिकमूल्य कटौतीका साथ देख्न सकिनेछ । हजारौं ब्राण्डहरु ११.११ को क्रान्तिकारी उत्सवमा सहभागीहुँदैछन्, त्यो पनिउत्कृष्ट मोलहरु र बृहत्तर कम्बो डिलहरुप्रदान गरेर ।
दराज ११.११ लाई कसरी प्राप्त गर्न सकिन्छ ?
स्मार्टफोन भएकाएकले दराजएपतुरुन्तै डाउनलोड गर्नु पर्छ अनिहजारौ उत्पादनहरुमापाइने उत्कृष्ट छुट एवं डिलहरुसम्म सहज पहुँच हुनेछ।
१. ग्राहकहरुले नयाँ र उत्साहजनक ११.११ डिलहरुमापहुँचपाउनदराजएप डाउनलोड गर्नु पर्दछ । उनीहरुले त्यसलाई आफ्नो शपिगँ कार्टमाजोड्न सक्नेछन् र नोभेम्बर ११रकार्तिक २५ का दिन फटाफट चेक आउट गर्नका लागितयार रहनसक्नेछन् ।
२. ग्राहकहरुले आफ्नो प्रिय ब्राण्डहरुको तर्फबाट डिलहरु रभाउचरहरु उपलब्धभएको देख्न सक्नेछन् र पछिल्लो डिलहरुको बारेमाजानकार भैरहनओपचारिक स्टोरहरु फलो गनुपर्नेछ ।
३. ११.११ सेलअचम्मै अचम्मले भरिएको हुनेछ। फ्ल्यास सेल्स,मिस्ट्री बक्स्, अय डिलहरुर भाउचरहरु हरेक घण्टामा प्रस्तुत भैरहनेछन्–ग्राहकले जति धेरै ११.११ माएपअवलोकन गर्दछ, त्यति नै उत्ृकष्ट अनुभव हासिल गर्नेछ ।
दराज एपसँग क्यूआर कोड स्क्यान गरी आकर्षक पुरस्कार
एक धमाकाका साथ ११.११ को शुभारम्भ गर्न, दराजले स्ट्याण्डिज र फ्लाएरहरु जस्ता विभिन्नमाध्यमहरुमाक्यूआर कोडहरु प्रदर्शन गरिरहेको हुनेछ । यस्ता माध्यमहरु विभिन्नबैककाशाखाहरु, १०० भन्दा धेरै रेष्टुँराहरु, मानवबिलबोर्डहरु जो सार्वजनिक स्थलहरुमा घुमिरहनेछ, दराजको डेलिभरी प्याकेजहरु, र दराज समाजिक सञ्जाल पेजहरु तथा इ– समाचारपत्रहरुमाप्रदर्शित गरिनेछन्।