काठमाडौं- ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ् सञ्चालनमा नयाँ कोशेढुङ्गा पार गरेको छ। सोमबार आफ्नो १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ् सञ्चालनमा कोशेढुङ्गा पार गरेको हो।
बैंकले सोमबार एक समारोहकाबीच सुनसरी जिल्लाको बराह नगरपालिका- ५ कालाबन्जरमा आफ्नो १०० औँ शाखारहित बैंकिङ्ग सेवा सेवा शुरु गरेको छ।
बैंकको अनुसार उक्त १०० औँ शाखा रहित बैंकिङ्ग सेवाको सुनसरी जिल्लाको बराह नगरपालिका- ५ कालाबन्जर की १०५ बर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट, ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, क्रेडिट कार्ड बिक्री तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालद्वारा संयुक्त रुपमा उद्घाटन गरेको बताइएको छ।
ग्लोबल आइएमई बैंकले मिति २०६९ असार २० गते बर्दिया जिल्लाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेरे उक्त सेवाको शुरुवात गरेको जानकारी दिएको छ।
खोलिएको शाखारहित बैंकिङ् सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्ने, निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने मोबाइल रिर्चाज गर्ने लगायतका सेवा प्रदान गर्ने जनाएको छ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले अहिले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १०० शाखा रहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गरिरहेको छ।
बैंकको अनुसार विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमाफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले अहिले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको जानकारी दिएको छ।