नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकता कायम गर्न नसकेको भन्दै पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेको छ। उक्त समूहले नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने केन्द्रीय कमिटीलाई सुझाव दिएको छ।
रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई हान्दा छर्राले छोरालाई लागेको थियो।