प्रदेश सभापतिमा संस्थापन (देउवा) पक्षबाट पूर्वराज्यमन्त्री भरतकुमार शाह र संस्थापन (पौडेल) पक्षबाट रोल्पाका अमरसिंह पुनले प्यानल उम्मेदवारी दर्ता गरेका हुन्।
फोहोर संकलनका लागि गाडी पठाउने रुटहरूमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै व्यवसायीबाट व्यवसाय वर्गीकरण गरी शुल्क उठाउन थालिएको हो। फोहोरसंकलन वापतको शुल्क उठाउनका लागि उमहानगरले कमर्चारीसमेत खटाइसकेको छ। उपमहानगरले व्यवसायको प्रकृतिका आधारमा फोहोर शुल्क तोकेको छ।
‘नयाँ र राम्रा फोटो खिच्न नयाँ मोबाइल खोज्छौं, तर देश बनाउन नसक्ने पुराना नेताका पछि किन लाग्ने? अब यसरी देश बन्दैन,नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ,’ उनले भने।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिककोत्सव तथा पुस्ताकालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बुद्धको सन्देश विश्वव्यापी बनाउनुपर्नेमा जोड दिइन्।
अंकगणितका हिसाबले लुम्बिनीमा संस्थापन इतर समूह बलियो देखिन्छ। सत्ता र शक्तिमा रहेको संस्थापन समूहले अर्को पक्षको मत तान्नकै लागि मध्यमार्गी धारलाई अगाडि सारेको छ।
अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधनमा चढ्दा राम्रो व्यवहार नभएको गुनासो गरेका छन्। उनीहरूले यात्रुमैत्री यातायात सेवा हुनुपर्ने बताएका छन्।
रुपन्देही उद्योग संघले ४४ औं स्थापना दिवसका अवसरमा खनालाई उक्त पुरस्कार प्रदान गरिएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन्।