शुक्रबार, मंसिर १६, २०७९
नेपाल समय | शनिबार, मंसिर ११, २०७८

ट्रकको ठक्करबाट बुबाछोराको मृत्यु

सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली चोकमा मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको मृत्यु भएको हो।

नेपाल समय | शनिबार, मंसिर ११, २०७८

कांग्रेस अधिवेशन : रुपन्देहीको सभापतिमा संस्थापन समूहका रामकृष्ण निर्विरोध

संस्थापन समूहका खाँडको सभापतिमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले बताए। उनी गृहमन्त्री बालकृष्ण खाँडका सहोदर भाइ हुन्। सभापतिमा निर्वाचित खाँड यसअघि जिल्ला सचिव थिए।

विनोद परियार | शुक्रबार, मंसिर १०, २०७८

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

नेपाल समय | बिहीबार, मंसिर ९, २०७८

लुम्बिनीमा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लुम्बिनी प्रदेशमा कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १६ दिने अभियानको शुभारम्भ गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेका हुन्।

नेपाल समय | बुधबार, मंसिर ८, २०७८

कांग्रेस दाङ : तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन्। पाण्डेले ४२२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सर्वजीत डिसीले २५७ मत प्राप्त गरे।

नेपाल समय | बुधबार, मंसिर ८, २०७८

रुपन्देही क्षेत्र नम्बर २ मा पौडेल समूहका लम्साल विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन्।

नेपाल समय | मंगलबार, मंसिर ७, २०७८

कांग्रेस महाधिवेशन : गृहमन्त्रीको जिल्लामा पाैडेल पक्षका उम्मेदवारमाथि आक्रमण

रुपन्देहीको क्षेत्र नम्बर २ को मतगणनास्थलमै महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घ बहादुर केसी (कुमार)माथि आक्रमण भएपछि मतगणना स्थगित भएको छ।

विनोद परियार | मंगलबार, मंसिर ७, २०७८

कांग्रेस महाधिवेशन : पाल्पाका २ क्षेत्रमा पौडेल समूह विजयी

क्षेत्र नं २ को सभापतिमा मुक्तिराम जिसी ४६० ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

नेपाल समय | मंगलबार, मंसिर ७, २०७८

अहिले पनि छुवाछूतमुक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था लाजमर्दो : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूतलाई संविधानले दण्डित गरे पनि कार्यान्वयनमा कमजोरी रहेको बताएका छन्।

विनोद परियार | मंगलबार, मंसिर ७, २०७८

लुम्बिनीबाट पदाधिकारीदेखि केन्द्रीय नेतृत्वसम्म यस्ता छन् आकांक्षी

नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रीय नेतृत्वका लागि ५० भन्दा बढी आकांक्षी धेरै देखिएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना