शुक्रबार, मंसिर १६, २०७९
नेपाल समय | सोमबार, मंसिर २७, २०७८

दाङको कोइलाखानीमा च्यापिएर मजदुरको मृत्यु

सोमबार कोइला लिन खानीभित्र गएका बेला च्यापिएर उनको ज्यान गएको दाङ प्रहरीले जनाएको छ।

नेपाल समय | सोमबार, मंसिर २७, २०७८

लुम्बिनी प्रदेश सरकारले ल्याएको सुलभ कर्जा योजना कागजमै सीमित

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा साना किसानहरूका लागि भन्दै शुलभ कर्जा कार्यक्रम घोषणा गरेको थियो। यो कार्यक्रम लागू गरी व्यावसायिक कृषिको विकास गर्ने प्रदेश सरकारको योजना थियो।

विनोद परियार | सोमबार, मंसिर २७, २०७८

लुम्बिनी : संसदीय समितिका सभापति र सदस्य मन्त्री, महिनौंदेखि समिति निष्क्रिय

संसदीय समितिलाई ‘मिनी संसद्’ भनिन्छ। तर, लुम्बिनी प्रदेशसभामा ७ मध्ये ४ संसदीय समिति नेतृत्व विहीन छन्।

नेपाल समय | आइतबार, मंसिर २६, २०७८

पश्चिमाञ्चल यातायात व्यवसायी समिति अध्यक्षमा पाण्डे निर्वाचित

ट्रक व्यवसायीहरूको संस्था पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे निर्वाचित भएका छन्। ११औं अधिवेशनबाट दोस्रो कार्यकालका लागि पाण्डे निर्वाचित भएका हुन्।

नेपाल समय | शनिबार, मंसिर २५, २०७८

आफूलाई मन्त्री भनाउन नरुचाउने वीरबहादुर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

मन्त्री रानाले आफूलाई आफ्ना नेता, कार्यकर्ताका बीचमा पुगेर मन्त्रीका रुपमा नभइ दाजुभाईका हिसाबले सम्बोधन गर्न आग्रह गर्ने गर्छन्। 'म सधैंका लागि मन्त्री बनेको होइन, निश्चित समयका लागि हो,’ उनले भन्‍ने गर्छन्, 'तर दाजुभाई भन्ने कुरा समाजमा सधैँका लागि सम्बोधन हुनेछ।’

नेपाल समय | शनिबार, मंसिर २५, २०७८

माधव नेपाललाई अझै १० भाइको आश, पूर्वराजाप्रति आक्रोश

चितवनमा भएको एमालेको महाधिवेशनपछि १० भाई भनेर चर्चामा आएकाहरुलाई त्यहाँ बस्न नसके एकिकृत समाजवादीमा स्वागत गर्न कुनै अप्ठ्यारो नहुने बताए।

नेपाल समय | बिहीबार, मंसिर २३, २०७८

लुम्बिनीबाट दुई दर्जन नेता कांग्रेस पदाधिकारीसहित केन्द्रीय सदस्यका आकांक्षी

शुक्रबारदेखि राजधानी काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनीबाट झण्डै दुई दर्जन नेताले उम्मेदवारी दिने तयारी गरेका छन्।

नेपाल समय | मंगलबार, मंसिर २१, २०७८

पाल्पाका वीरबहादुर रानाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी रानाले संस्थापन इतर (पौडेल) समूहबाट आदिवासी/जनजातितर्फको कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

विनोद परियार | सोमबार, मंसिर २०, २०७८

संस्थापनको घेराबन्दीबीच यसरी लुम्बिनी कांग्रेसको नेतृत्वमा पुगे रोल्पाली मगर

लुम्बिनी प्रदेश अधिवेशन संयोजकको जिम्मेवारी लिएर आएका खाणकै जोडबलमा संघीय संसद् सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार बनेका थिए।

नेपाल समय | सोमबार, मंसिर २०, २०७८

लुम्बिनीमा योजना सम्मेलन सुरु : रिजल्ट निकालेर काम गर्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनीको व्यवस्थित र एकीकृत विकास गर्ने योजना सहित लुम्बिनी प्रदेश सरकारले दुई दिने योजना सम्मेलन सुरु गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना