दोस्रो पुुस्ताका नेता तटस्थ बसेपछि लुम्बिनी प्रदेशमा माधव कुमार नेपाल पक्षमा नेताहरु खुुल्न सकेका छैनन्। एमाले विभाजनपछि पनि नेपाल पक्षका नेताहरु ‘पर्ख र हेर’ को अवस्थामा छन्।
लुम्बिनी प्रदेशको बिहिबार दिउसो १ बस्ने भनिएको प्रदेशसभा स्थगित भएको छ। प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले एक सूचना जारी गर्दै नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणवश स्थगित गरिएकोले जानकारी दिएका छन्।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेकपाभित्रको अन्तरसंघर्षकै कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन्।