संघीय सरकारले आगामी आर्थिक वर्षको लागि गुल्मी जिल्लाको लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको हो।
वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यबाहकको जिम्मेवारी नदिइ वडामा अनुपस्थित भएकाले सेवाग्राही मर्कामा परेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका हुन्।