आइतबार, असार १२, २०७९
नेपाल समय | बुधबार, जेठ २५, २०७९

लुम्बिनीको नीति तथा कार्यक्रम आज

आर्थिक बर्ष ०७९/८० का लागि दिउँसो १ बजे बस्ने प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

नेपाल समय | मंगलबार, जेठ २४, २०७९

बर्दियामा माथिको आदेशबिनै गोली चलेको छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन नगरपालिका–२ सोनाहामा माथिको आदेशबिनै प्रहरीले गोली चलाएको बताएका छन्।

नेपाल समय | मंगलबार, जेठ २४, २०७९

बर्दिया घटना : छानबिन समिति गठन, संसद्‍मा गृहमन्त्रीको ध्यानाकर्षण

बर्दियामा सोमबार भएको घटनाका वियषमा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

नेपाल समय | सोमबार, जेठ २३, २०७९

रोहिणी बस दुर्घटनाको कारण खोज्दै प्रहरी, मृतक सबैको सनाखत

जनकपुरबाट गन्तव्यमा आउनै लाग्दा रुपन्देहीको रोहिणी खोला पुलमा भएको दुर्घटनाको कारण खोज्न प्रहरीले अनुसन्धान थालेको छ।

नेपाल समय | आइतबार, जेठ २२, २०७९

वातावरण पत्रकारिता पुरस्कारबाट केसी पुरस्कृत

नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७८ वितरण गरेको छ।

नेपाल समय | बिहीबार, जेठ १९, २०७९

श्रमिक अस्पतालका लागि बुटवलमा सम्भाव्यता अध्ययन

श्रमिकलाई लक्षित गरी छुट्टै श्रमिक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको छ।

नेपाल समय | बिहीबार, जेठ १९, २०७९

गुल्मीको बजेट १७ करोड बढ्यो, कुन पालिकालाई कति?

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि गुल्मी जिल्लाको लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको हो।

नेपाल समय | बुधबार, जेठ १८, २०७९

देवदहको कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन विजयी

रुपन्देहीको देवदह नगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनका उम्मेवार कार्यपालिकामा निर्वाचित भएका छन्।

नेपाल समय | मंगलबार, जेठ १७, २०७९

सेवाग्राहीद्वारा तिलोत्तमा नगरपालिका-१ को कार्यालयमा तालाबन्दी

वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यबाहकको जिम्मेवारी नदिइ वडामा अनुपस्थित भएकाले सेवाग्राही मर्कामा परेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका हुन्।

नेपाल समय | बुधबार, जेठ ११, २०७९

तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित

सत्तारुढ गठबन्धनलाई पराजित गर्दै दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना