शुक्रबार, असोज २१, २०७९

शनिबार थपिए २६३ कोरोना संक्रमित

नेपाल समय  |  काठमाडौं, शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९, काठमाडौं

नेपाल समय
corona new

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ३,१६५ जनामा कोरोना परीक्षण गर्दा २६३ जना संक्रमित भेटिएका हुन्।

१,३९९ पीसीआर परीक्षणमा १६२ र १,७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ जनाको मृत्यु भएको छ।


प्रकाशित: August 13, 2022 | 16:25:40 काठमाडौं, शनिबार, साउन २८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

मदिरा सेवनपछि हुने ह्याङओभरबाट कसरी मुक्ति पाउने?

पछिल्ला दिनमा मानिसको रोजाइमा छ, मदिरा। दुःख बिर्सिने र खुसी बाँड्ने मदिराको अत्यधिक सेवन गर्ने प्रवृत्ति छ, जसका कारण टाउको दुख्‍ने, रिंगटा लाग्‍ने, वान्ता हुने, मुख सुक्नेलगायत समस्या उत्पन्‍न हुन्छ। त्यसलाई बोलीचालीमा ‘ह्याङओभर’ भन्ने गरिएको छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

नेपालमा लाखौं डोज भ्याक्सिन सुरक्षित राख्न सक्ने क्षमता छ

विगतमा करिब ६ लाख बालबालिकालाई दिइने नियमित खोप मात्रै भण्डारण गर्न पुग्ने कोल्डचेन रहेकामा हाल लाखौं नागरिकलाई पुग्ने खोप भण्डारण क्षमताको विकास भएको छ। कोरोना महामारीको पाठलाई सिकेर सरकारकै प्रयत्नका कारण यो सम्भव भएको हो।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

मोटोपनले कस्ता रोग निम्त्याउँछ?

मोटोपन धेरै रोगको कारण हो। शरीरको तौल बढ्नु समग्र स्वास्थ्यको लागि हानिकारक मानिन्छ। यसबाहेक मोटोपनले शारीरिक र मानसिक रूपमा नकारात्मक असर गर्छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

बालबालिकाको उचाइ बढाउन के गर्ने?

कम उचाइ हुनुको मुख्य कारण ग्रोथ हार्मोनको कमी (जीएचडी) रहेको स्वास्थ्य विज्ञ बताउँछन्। 'जीएचडी' भएका बालबालिकाहरू सामान्यतया होचो हुने गर्छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना