आइतबार, असार १९, २०७९

माइग्रेनको समस्या भएकाहरूका लागि लाभदायक तीन योगासन

नेपाल समय  |  काठमाडौं, बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- सामान्यवस्थामा टाउकोमा हुने दुखाइलाई हामीले केही औषधी खाएर ठिक गर्न सक्छौं। तर, हामीले टाउकोको दुखाइ कुन प्रकारको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ।

टाउको दुख्नुका थुप्रै कारण हुनसक्छन्। यस बारेमा जानकार हुन आवश्यक हुन्छ। माइग्रेन पनि टाउको दुख्ने एक कारण हो। आँखा र टाउकोको एक भागमा हुने दुखाइले निकै समस्या पैदा गर्न सक्छ। स्वास्थ्य विशेषज्ञका अनुसार माइग्रेन टाउको दुख्ने समस्या मात्र नभएर धुमिल दृष्टि, गन्ध, प्रकाश वा ध्वनिका प्रति अतिसंवेदनशीलताको कारण पनि बन्न सक्छ।

माइग्रेनको समस्या केही घन्टासम्म रहन सक्छ। माइग्रेनको दुखाई कम गर्नका लागि औषधिहरू पनि छन्। तर, केही योगासन गरेर पनि माइग्रेनको दुखाइलाई कम गर्न सकिन्छ।

पद्मासन योग

स्वास्थ्य विशेषज्ञका अनुसार जुन मानिसमा प्राय माइग्रेनको समस्या बल्झिरहन्छ ती मानिसले प्रत्येक दिन पद्मासन गरेर स्वास्थ्य लाभ लिन सक्छन्। मस्तिष्कलाई शान्त बनाउनका लागि नियमित ध्यान गर्नुका साथै पद्मासन गर्दा स्वास्थ्यलाभ लिन सकिन्छ। पद्मासन योगको अभ्यासले मानसिक तथा शारीरिक स्वस्थतामा टेवा पुर्‍याउँछ।

चाइल्ड पोज अभ्यास

माइग्रेनको समस्या ठिक गर्नका लागि सधैँ चाइल्ड पोजको अभ्यास गर्नुपर्छ। यसका लागि गहिरो श्वास लिँदै अभ्यास गर्नुपर्छ। चाइल्ड पोज अर्थात् बालासनले मनलाई शान्त गर्छ। यसले थकानलाई कम गर्न पनि सहयोग गर्छ। नियमित यो आसन गर्दा पूर्ण रूपमा माइग्रेसन ठिक हुनसक्छ।

भुजंगासन योग

कोबरा पोज वा भुजंगासन अभ्यास आस रूपमा ढाड तथा पिठ्युँको समस्याबाट छुटकारा पानका लागि गरिन्छ। तर, योग विशेषज्ञका अनुसार माइग्रेसन भएका बिरामीले पनि यो आसन गरेर लाभ लिन सक्छन्। नियमित भुजंगासन गर्दा तनाव तथा चिन्ताबाट छुटकारा पाउन सकिन्छ।   -अमरउजालाबाट


प्रकाशित: June 22, 2022 | 06:19:17 काठमाडौं, बुधबार, असार ८, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।

रवि लामिछानेको दलले सार्वजनिक गर्‍यो १९ केन्द्रीय सदस्यको नाम [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ। रवि लामिछाने सभापति रहेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले १९ केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री वलीले राजीनामा दिएको सूचना प्रवाह गरिएको हो। वलीलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नुको सट्टा आफैँ राजीनामा दिएको सन्देश दिन मुख्यमन्त्री केसीले वलीलाई सुझाएका हुन्।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुँक्कघुँक्क रुन्छिन्।

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

भारतले अनुदानमा दियो ७५ एम्बुलेन्स र १७ स्कुल बस

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बस र एम्बुलेन्स विभिन्न संस्थाका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय रादजुत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरेका थिए।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

काठमाडौंमा हैजा संक्रमितको संख्या १७ पुग्‍यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि भएको छ। असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

चिकित्सकले तयार पारे विवाह कुण्डली, विवाहअघि रगत जाँच अनिवार्य

सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी बाहकहरु पत्ता लगाएर बाहक-बाहकबीच र बाहक र रोगीबीच विवाह गर्न नहुने भनिएको छ। यो कुरा समुदायलाई बुझाउन आवश्यक रहेको डा पाण्डे बताए। उनले भने, ‘अहिले रोग नदेखिए पनि उनीहरुबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको हो। यसबारे थारु समुदायलाई सचेत गराउन आवश्यकता छ।’
नेपाल समय
स्वास्थ्य/जीवनशैली

२४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ३१४ जना

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना