आइतबार, साउन २९, २०७९
नेपाल समय | शनिबार, असार ३२, २०७९

जिम्बाब्वे र नेदरल्यान्ड टी–२० विश्व कपमा छनोट

आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन्।

शिशिर बस्नेत | बिहीबार, असार ३०, २०७९

यू-२० साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोट हुने लक्ष्यमा नेपाली फुटबल टिम

नेपालभरका सात सय खेलाडीमध्ये ३० जना खेलाडीले प्रशिक्षण गरिरहेकोमा उनीहरूबाट राम्रो नतिजा निस्कनेमा प्रशिक्षक केसी विश्वस्त छन्।

नेपाल समय | आइतबार, असार २६, २०७९

प्रतिबन्ध फुकुवासँगै साफ च्याम्पियनसिप खेल्दै पाकिस्तान

नेपालमा आगामी भदौ १३ देखि २७ गतेसम्म हुन लागेको महिला साफ च्याम्पिनसिप फुटबलमा सात टोलीले सहभागिता जनाउने भएका छन्।

नेपाल समय | बुधबार, असार २२, २०७९

महिला फुटबलको पनि बढ्दैछ क्रेज, युरोकप सुरु हुँदै

मेस्सी र रोनाल्डोजस्ता नामले पुरुष फुटबलको ख्याति व्यापक भएजस्तै जेसिका सिल्भा, जुली ब्रान्ड, डेल्फिन कास्करिनो र निकिता पेरिसजस्ता नामले महिला फुटबलको लोकप्रियता पनि कम छैन।

नेपाल समय | बुधबार, असार २२, २०७९

डी मारिया युभेन्टसमा अनुबन्ध

एक वर्षका लागि उनी फ्री ट्रान्सफरमा युभेन्टस गएका हुन्। यसअघि नै युभेन्टसले फेन्च खेलाडी पाउल पोग्बालाई पनि भित्र्याइसकेको छ। डी मारियालाई बार्सिलोनाले पनि भित्राउन चाहेको थियो। ३४ वर्षीय डी मारियाले पीएसजीमा ७ सिजन क्लबमा बिताए।

नेपाल समय | मंगलबार, असार २१, २०७९

पीएसजीको प्रशिक्षकमा गाल्टियर

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रिस्टोफ गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको छ।

नेपाल समय | मंगलबार, असार २१, २०७९

पीएसजीका मुख्य प्रशिक्षक पोचेटिनो बर्खास्त

केही समय अघिदेखि नै विवादमा तानिएपछि पिएसजीमा उनको भविष्य कमजोर भएको थियो। क्लबले औपचारिक रुपमै उनलाई बर्खास्त गरेको घोषणा गरेको हो।

शिशिर बस्नेत | मंगलबार, असार २१, २०७९

बाध्यताले करिअर छोडेर विदेशिन्छन् फुटबल खेलाडी

ठूलो मेहनत र कठोर संघर्ष गरेर यहाँ आइपुगेका हुन्छन्, त्यसैले यसरी टोलीबाट फुत्त निस्किएर बाहिर जाने कसैको रहर हुँदैन। तर मनै नभए पनि पैसा नभएपछि यो नै विकल्प हो।

नेपाल समय | आइतबार, असार १९, २०७९

विश्वकप फुटबल हेर्न अर्थमन्त्रीलाई कतारको निम्तो

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि कतारले अर्थमन्त्रीलाई निम्तो दिएको छ।

नेपाल समय | शनिबार, असार १८, २०७९

महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव स्वीकृत

बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना