आइतबार, असार १२, २०७९
नेपाल समय | आइतबार, साउन २४, २०७८

लेस्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

इंग्लिस प्रिमियर लिग (ईपीएल) र एफ कपको विजेताबीच हुने कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेस्टर सिटीले जितेको छ।

नेपाल समय | शनिबार, साउन २३, २०७८

ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिललाई

टोक्यो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ।

नेपाल समय | शुक्रबार, साउन २२, २०७८

ओलम्पिक फुटबल : जापानलाई हराउँदै मेक्सिकोले जित्यो कास्य

खेलको पहिलो हाफमा २–० गोलले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा एक गोल थपेको थियो। यता जापनका ताकेफुसा कुबोले गरेको एसिस्टमा कओरु मिटोमाले ७८ औं मिनेटमागोल गरेका थिए।

विनय सापकोटा | शुक्रबार, साउन २२, २०७८

बार्सिलोनामा मेस्सी : उपचार गर्न आएथे, 'लिजेन्ड' बनेर बाहिरिए

लियोनेल मेस्सी बिहीबार राति बार्सिलोनाबाट बिदा भए। स्पेनिस क्लब बार्सिलोनाले १० घरेलु लिग र चार च्याम्पियन्स लिग जिताएका मेस्सीलाई ला लिगाको तलबको नियमको कारण बिदा गरेको बताएको छ।

नेपाल समय | शुक्रबार, साउन २२, २०७८

नेपाल र भारत फुटबलमा भिड्ने : यस्तो छ विगतको प्रतिस्पर्धा

नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (शुक्रबार) एक सूचना जारी गर्दै भारतसँग आउँदो सेप्टेम्बर दुई र पाँच तारिखमा खेल्ने जनाएको हो।

नेपाल समय | बिहीबार, साउन २१, २०७८

प्रिसिजन भीडन्तमा चार टिमको यस्तो रह्यो नतिजा

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सी र टोटेनहम २–२ गोलको बराबरीमा रोकिएका छन्।

नेपाल समय | मंगलबार, साउन १९, २०७८

ओलम्पिक फुटबलको फाइनलमा भिड्दै ब्राजिल र स्पेन

स्पेनका असेन्सियोले अतिरिक्त समयको ११५औं मिनेटमा गोल गर्दै स्पेनलाई १-० गोलको जित दिलाएका हुन्।

नेपाल समय | मंगलबार, साउन १९, २०७८

थ्री-स्टारको प्रशिक्षक बनेपछि उर्जन भन्छन्- लिग जित्ने बाटोमा जान्छु

‘हामीले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छौं। उनले खेलाडीका रूपमा थ्री-स्टारलाई दुई उपाधि दिलाएका छन्,’ क्लबले सूचनामा लेखेको छ।

नेपाल समय | मंगलबार, साउन १९, २०७८

अलमुताइरी–नेम्वाङ विवाद समाधान गर्न राखेपले बनायो समिति

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोहम्मद अब्दुल्लाह अलमुताइरी, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापाबीच भएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय समिति बनाएको छ।

नेपाल समय | सोमबार, साउन १८, २०७८

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

'गत महिना एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताप्रति म क्षमायाचना गर्न चाहन्छु,' उनले फेसबुकमा लेखेका छन्, 'म सबै नेपाली जनता विशेष रुपमा पूर्व खेलाडी, प्रशिक्षक र जसले मेरो कुरा गलत रुपमा बुझे म उनीहरूसँग माफी माग्दछु।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना