मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • फुटबल
  • साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्दै प्रशिक्षक अलमुताइरी

साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्दै प्रशिक्षक अलमुताइरी

नेपाल समय  |  काठमाडौं, बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने भएका छन्। लिग चरणको अन्तिम खेलपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन्।

उनले एक महिनाअघि नै राजीनामा दिए पनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजीनामा लागू हुने बताएका हुन्। उनले आफू नेपाल नफर्कने बताए।

अलमुताइरीकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ। बुधबार भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल पुगेको हो।

यो पनि


प्रकाशित: October 13, 2021 | 19:50:40 काठमाडौं, बुधबार, असोज २७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, असोज २७, २०७८

थप समाचार

साफमा उपविजेता बनेकाे नेपाली फुटबल टोली स्वदेश फिर्ता

साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली सोमबार बिहान स्वदेश आइपुगेको छ।

यू–२३ एसिया कप छनोट खेल्ने टिम घोषणा

नेपाली यू–२३ को राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। यू–२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एसिया कप छनोट खेल्ने टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

साफ उपविजेता नेपाली टोली आज स्वदेश फर्किँदै

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज सोमबार स्वदेश फर्किँदैछ।

लेवान्डोस्की र गन्याब्री चम्किँदा ७ मिनेटमै चार गोल

जर्मनीको शीर्ष डिभिजन फुटबल लिग बुन्डेसलिगामा रोबर्ड लेवान्डोस्की र सर्ज गन्याब्री चम्किँदा बायर्न म्युनिखले लिभरकुसनविरुद्ध सानदार जित निकालेको छ।

बार्सिलोनामा अग्युरोको डेब्यू, काउटिन्होले ११ महिनापछि गरे गोल

अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले स्पेनिस क्लब बार्सिलोनाबाट डेब्यू गरेका छन्। उनले आइतबार रातिको खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दै स्पेनिस क्लबबाट डेब्यु गरेका हुन्।

टोटेनहमसँग पराजित न्युकासलको नयाँ युगमा दुखद् सुरुवात

इंग्लिस प्रिमियर लिग क्लब न्युकासललाई भर्खरै मात्र अरबी कम्पनीले खरिद गरेको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C