मंगलबार, कार्तिक ९, २०७८
  • गृहपृष्ठ
  • फुटबल
  • म्यानचेस्टर युनाइटेडलाई हराउँदै वेस्ट हाम ईएफएल कपको अर्को चरणमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै वेस्ट हाम ईएफएल कपको अर्को चरणमा

नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- म्यानचेस्टर युनाइटेड ईएफएल काराबाओ कपको तेस्रो चरणबाटै बाहिरिएको छ।

बुधबार राति सम्पन्न खेलमा उसले वेस्ट हामसँग १–० गोलको हार बेहोर्दै युनाइटेड कपबाट बाहिरिएको हो।

यता साँघुरो जितसँगै वेस्ट हाम चौथो चरणमा पुगेको छ। यसअघि गएको आइतबार भएको खेलमा युनाइटेडले वेस्ट हामलाई हराएको थियो।

जितका लागि म्यानुएल लान्जीनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले १२ महिनापछि टिमका लागि गोल गरेका थिए।


प्रकाशित: September 23, 2021 | 07:37:58 काठमाडौं, बिहीबार, असोज ७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बिहीबार, असोज ७, २०७८

थप समाचार

एसियन कप छनोटमा नेपाल इरानसँग पराजित

एएफसी एसियन कप छनोटमा नेपाली यू–२३ फुटबल टिम इरान यू–२३ फुटबल टिमसँग पराजित भएको छ।

महिला लिग छनोट : गोदावारीको पहिलो जित, कन्काई र ललितपुर नकआउट चरणमा

ललितपुरमा जारी उपमेयर कप महिला राष्ट्रिय लिग छनोटमा गोदावारी नगरपालिकाले सोमबार पहिलो जित निकालेको छ।

भेट्रान्स फुटबलमा फर्पिङ र बनिमण्डलको जित

काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले जित निकालेको छ।

फर्पिङको जितमा निरोजको ४ गोल

फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ। फर्पिङको जितमा निरोज श्रेष्ठले चार गोल गरेका छन्।

बाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।

समूह विजेताका लागि कनकाई र बागमतीको प्रतिस्पर्धा

झापाको कनकाइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह 'ए' विजेताको लागि प्रतिस्पर्धा हुँदैछ।

ट्रेंडिंग

नेपाल समय
समाज

प्रहरीमा अब कसैलाई पनि 'तँ' नभन्‍न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि 'तँ' नभन्‍न निर्देश दिएका छन्।
नेपाल समय
प्रदेश न. २

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय
कला/साहित्य

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय
प्रदेश न. २

अराजक बन्दै सीके राउतको दल, खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
नेपाल समय
शिक्षा

शिक्षक महासंघले २८ कात्तिकदेखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C