सोमबार, साउन २३, २०७९
नेपाल समय | शुक्रबार, असार ३, २०७९

तिहारको छेकोमा 'नालापानी' आउँदै

नालापानीको पोस्टर सार्वजनिक गर्दै चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेसल अवार्ड पाएको यो चलचित्रको रिलिज मिति सार्वजनिक गरेका हुन्।

नेपाल समय | बिहीबार, असार २, २०७९

खगेन्द्रको 'पानीफोटो'को टिजर सार्वजनिक, फिल्म १३ साउनदेखि

खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को टिजर रिलिज भएको छ। हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बिहीबार दिउँसो सार्वजनिक गरिएको हो।

नेपाल समय | बुधबार, असार १, २०७९

यस्तो देखियो ट्रेलरमा 'ब्रह्मास्त्र', भीएफएक्सको व्यापक प्रयोगले सुरुमै बटुल्यो चर्चा

बहुप्रतिक्षित फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएको छ। रणवीर कपुर र आलिया भट्टको प्रमुख भूमिका रहेको ब्रह्मास्त्रको ट्रेलर बुधबार रिलिज भएको हो।

नेपाल समय | मंगलबार, जेठ ३१, २०७९

'कबड्डी ४' को प्रदर्शनमा सिक्किम सरकारले रोक लगायो

भारतको सिक्किममा शुक्रबारदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र कबड्डी ४ सिक्किम सरकारले रोक लगाएको छ।

नेपाल समय | बिहीबार, जेठ २६, २०७९

'प्रसाद–२' का निर्देशक फेरिए, सुदर्शन थापाले निर्देशन गर्ने

‘प्रसाद’को सिक्वेल ‘प्रसाद–२’ लाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन्।

नेपाल समय | बुधबार, जेठ २५, २०७९

मदन पुरस्कार विजेता उपन्यास ‘खलंगामा हमला’माथि चलचित्र बन्दै

२०७० को मदन पुरस्कार विजेता कृति ‘खलङ्गामा हमला’मा आधारित चलचित्र निर्माण हुने भएको छ। जसको अंग्रेजी शीर्षक ‘जुम्ला : अ नर्सेज स्टोरी' राखिएको छ।

राज सरगम | मंगलबार, जेठ २४, २०७९

बलिउड डेब्यु फिल्म 'एनिमल'को स्क्रिप्ट पढ्दै विपिन, अहिलेसम्मकै नयाँ भूमिकाको पर्खाइ

आफ्नो अभिनयको जादूले नेपाली दर्शकको मन जित्दै आएका विपिन विश्वका दर्शकको मन जित्ने अवसरमा छन्। किनकी उनी ‘एनिमल’ मार्फत बलिउडमा डेब्यु गर्दैछन्।

नेपाल समय | मंगलबार, जेठ २४, २०७९

विवादका बाबजुद बक्स अफिसमा कमाल गर्दै 'कबड्डी ४'

मिरुना–फुर्वा विवादका कारण पनि थप चर्चामा रहेको 'कबड्डी ४' ले बक्स अफिसमा अपेक्षा गरेभन्दा राम्रो व्यापार गर्न सफल भएको छ।

नेपाल समय | मंगलबार, जेठ २४, २०७९

'रजतपट अंकल' प्रकाशका तीन कार्यक्रम बन्द हुने

एपिवान टेलिभिजनबाट चलचित्र सम्बन्धी प्रसारण हुँदै आएका तीनवटा टेलिभिजन कार्यक्रम बन्द हुने भएका छन्।

नेपाल समय | मंगलबार, जेठ २४, २०७९

सौगातको समेत लगानी रहेको 'राधा' १० भदौदेखि प्रदर्शन हुने

फिल्मकर्मी सुवर्ण थापाको पछिल्लो फिल्म ‘द सेक्रेट अफ राधा’ यही वर्षको भदौ १० गतेदेखि प्रदर्शन हुने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना