शुक्रबार, मंसिर १६, २०७९
राज सरगम | शनिबार, चैत ५, २०७८

दिव्यदेवलाई लाग्छ- हारेका चरित्रसँग अझ धेरै कथा हुन सक्छन्

वास्तविक जीवनमा कुलतमा नफसेका दिव्यले मदन हुुनुको सकस शब्दमा भन्न सक्दैनन्। किनकि दिव्यलाई गाउँबाट काठमाडौं आउँदा पहिला त भाषामै समस्या थियो।

नेपाल समय | बुधबार, फागुन २५, २०७८

'ग्लोबल नेपाली फिल्म अवार्ड'को पाँचौं संस्करण अमेरिकाको टेक्ससमा हुने

ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौं संस्करण अमेरिकाको टेक्ससमा हुने भएको छ। नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड कार्यक्रम गर्न लागेका हुन्।

नेपाल समय | शनिबार, फागुन २१, २०७८

भदौ ३ गते ‘प्रेमगञ्ज’ आउँदै

फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले भाद्र ३ गतेबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरेको हो।

नेपाल समय | बिहीबार, फागुन १९, २०७८

फिल्म नचल्ने महिना मार्चमै किन रिलिज हुँदैछन् बिग बजेटका यी बलिउड सिनेमा?

अक्सर भारतीय फिल्म निर्माताहरु आफ्नो फिल्मलाई इद, दिपावली तथा नयाँ वर्षजस्ता चाड पारेर प्रदर्शनमा ल्याउँछन्। तर, यसपालि ठूलो बजेटमा बनेका फिल्म यी कुनै अवसर नपारी मार्चमै प्रदर्शनमा आउँदैछन्।

राज सरगम | मंगलबार, फागुन १७, २०७८

चार वर्ष लगाएर 'चिसो एष्ट्रे' को स्क्रिप्ट 'पोस्टमार्टम' गरेका निर्देशक दिनेश पाल्पाली

कवितामा भेटिएका पात्रले उनको दिमाग खान्थे। कही न कहीँ ती पात्रहरु दिनेशसँग नजिकिन्थे। फिल्मी दुनियाँ देखाउँथे। तर, ती दिनहरुमा उनलाई फिल्मको कुनै ‘आइडिया’ थिएन।

नेपाल समय | आइतबार, फागुन १५, २०७८

भर्सटायल अभिनेता खगेन्द्रको निर्देशनमा 'पानीफोटो'

स्वयम् खगेन्द्रले आफु लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन्। उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन्।

नेपाल समय | शनिबार, फागुन १४, २०७८

पल शाह प्रकरणमा चलचित्र कलाकार संघले भन्‍यो - पेशालाई नै बदनाम गरियो

अभिनेता पल शाह प्रकरणपछि चलचित्र क्षेत्रलाई बदनाम गर्ने काम भएको भन्दै नेपाल चलचित्र कलाकार संघले आपत्ति जनाएको छ।

नेपाल समय | बिहीबार, फागुन १२, २०७८

पललाई सम्झेर पूजा रोएपछि...

सिनेमामा लामो समयदेखि सँगै देखिँदै आएका पल र पूजालाई पर्दामा लभ जोडीका रुपमा पनि लिइन्छ।

नेपाल समय | मंगलबार, फागुन १०, २०७८

अडियो लिक भएपछि मुख खोले पलले

अडियो सार्वजनिक भएपछि आज बिहान फेसबुकमार्फत पलले एउटा अपिल जारी गरेका छन्, जसमा उनले समीक्षा र आफ्नो चरित्र हत्या नगरिदिन आग्रह गरेका छन्।

नेपाल समय | शुक्रबार, फागुन ६, २०७८

'हनिमुन'ले उठाउन खोजेको युवापुस्ताको प्रेमकथा

भर्खरै विवाह गरेर ल्याएको श्रीमतीको पूर्वप्रेमी भएको थाहा पाएपछि युवतीले पूर्वप्रेमीसँग यौन सम्बन्ध पनि राखेको हुन सक्ने शंका गर्छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना