सोमबार, साउन २३, २०७९
बीबीसी | शनिबार, साउन २१, २०७९

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।

नेपाल समय | बिहीबार, साउन १९, २०७९

'बा' बन्न किन अनकनाइरहेछन् राजेश हमाल?

बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि हुन पुगेका हमाललाई सञ्चारकर्मीले बाउको भूमिका किन गर्नुहुन्न तपाईं भनेर सोधे। जवाफमा हमालले खुलेर भने– बाबु हुने उमेर हो मेरो? अलिकति लाइट कम र अध्याँरो भएर हो। मलाई तलबाट माथिसम्म हेर्नुस् त।’

नेपाल समय | बुधबार, साउन १८, २०७९

भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’चलचित्र १२ भदौदेखि सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ मिरिकसँगै उत्तर भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै।

राज सरगम | मंगलबार, साउन १७, २०७९

के नायकले अभिनय गर्नुपर्दैन?

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप खड्का पछिल्लो चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै वास्तविक कलाकार भएको प्रतिक्रिया दिएपछि विवादमा परेका छन्।

नेपाल समय | आइतबार, साउन १५, २०७९

बेलायतबाट पर्दा उघार्दै गोर्खा : बिनिथ द ब्रेभरी

भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

नेपाल समय | बिहीबार, साउन १२, २०७९

नग्‍न फोटो सुट गराएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरुद्ध उजुरी

नग्‍न फोटो सुट गराएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरुद्ध उजुरी परेको छ। नग्‍न फोटो खिच्नुले महिलाको शिष्टतालाई अपमान गरेको आरोपमा मुम्बईको चेम्बर पुलिस स्टेशनमा उजुरी परेको एएनआई न्युज एजेन्सीले जनाएको छ।

नेपाल समय | बिहीबार, साउन १२, २०७९

रोमानियामा रोमान्टिक आँचल

चलचित्रको टिमसँगै रोमानिया टिभीमा अन्तर्वार्तासमेत दिइन् आँचलले।

नेपाल समय | बुधबार, साउन ११, २०७९

पद बहालीपछि बोर्ड अध्यक्ष केसीले भने– चलचित्रको विकासका लागि सहिद हुन तयार छु

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा टेवा पुर्याउन विदेशी फिल्मको नियन्त्रण गर्नुपर्ने बताएका छन्।

नेपाल समय | सोमबार, साउन ९, २०७९

भुवन केसी बने चलचित्र विकास बोर्डका अध्यक्ष

केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली कांग्रेस प्रवेश गरेका थिए। बोर्ड अध्यक्ष हुनकै लागि उनी कांग्रेस प्रवेश गरेको त्यसबेला नै आकलन गरिएको थियो।

नेपाल समय | सोमबार, साउन ९, २०७९

अभिनेता अजय देवगण र दक्षिण भारतका सुरियाललाई राष्ट्रिय फिल्म अवार्ड

बलिउड अभिनेता अजय देवगण र दक्षिण भारतका अभिनेता सुरिया शिवकुमारले राष्ट्रिय फिल्म अवार्ड पाउने भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना