सोमबार, मंसिर १३, २०७८

२० वर्षपछि 'गदर' को सिक्वेल घोषणा

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर : एक प्रेम कथा’। यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गर्‍यो। 

१५ जुन २००१ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने धेरै राम्रो व्यापार गरेको थियो। यसलाई ’ब्लकबष्टर’ फिल्मको लिस्टमा राखिन्छ। 

अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो। फिल्म प्रदर्शन भएको २० वर्षपछि यसको सिक्वेल बन्ने घोषणा गरिएको छ। केही समयदेखि नै सिक्वेल बन्ने चर्चा भए पनि घोषणा भने भएको थिएन। 

फिल्ममा सनीसँगै अमिषा पटेलको पनि अभिनय रहनेछ भने सिक्वेललाई पनि अनिल शर्माले नै निर्देशन गर्नेछन्। यसपटक थपिएका छन्, उत्कर्ष शर्मा। उनी निर्देशक अनिलका छोरा हुन्। फिल्मको कथा पहिलो भागसँगै जोडिएर अगाडि बढ्ने बताइएको छ।

फिल्ममा सनी र अमिषासँगै नयाँ पुस्ताको लभ स्टोरीलाई देखाइनेछ। सिक्वेलमा भित्रिएका उत्कर्ष सनी र अमिषाको छोराको भूमिकामा देखिनेछन्। फिल्म सन् २०२२ मा प्रदर्शनमा आउनेछ। -न्युज कारखाना 


प्रकाशित: October 15, 2021 | 18:00:00 काठमाडौं, शुक्रबार, असोज २९, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शुक्रबार, असोज २९, २०७८

थप समाचार

'प्रेमगीत–३' फागुन १३ मा प्रदर्शन हुने

फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३ गते रिलिज हुने भएको छ

मानवअधिकार चलचित्र महोत्सवमा ‘जुलुंगो’ पुरस्कृत

‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नवौं संस्करण बिहीबार सम्पन्‍न भएको छ। मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रुपमा सञ्‍चालन भएको थियो।

एक दशकपछि निर्देशनमा फर्के नवीन सुब्बा

एक दशकको अन्तरालपछि फिल्म निर्देशक नवीन सुब्बा ‘गाउँ आएको बाटो’ मार्फत निर्देशनमा फर्किएका छन्।

दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर कलेज

नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिने फिल्म फेस्टिभल गर्ने भएको छ।

मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव ६ देखि ९ मंसिरसम्म

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नवौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुने भएको छ। केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्दै आएको छ।

ओटीटीमा रहेका यी पाँच उत्कृष्ट फिल्म

ओटीटी प्लेटफर्ममा फिल्म र वेब सिरिज हेर्ने क्रेज बढ्दै गएको छ। यही कारणले गर्दा अहिले धेरैभन्दा धेरै फिल्म र वेब सिरिज ओटीटीमा मात्रै रिलिज भइरहेका छन्।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C