मंगलबार, मंसिर १३, २०७९

पिंक साडीमा खुलेकी विद्या [तस्बिरहरू]

नेपाल समय  |  काठमाडौं, आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८, काठमाडौं

नेपाल समय

बलिउड अभिनेतृ विद्या बालन अक्सर साडीमा सजिन रुचाउँछिन्। परम्परागत आउटफिट मन पर्छ उनलाई। कतिपय फिल्ममा त साडीमा सजिएरै विद्या  ‘हिरो’ बनेकी छन्। 

सामाजिक सञ्जालमा पनि विद्या साडी लगाएका तस्बिर अपलोड गरिरहन्छिन्। आइतबार पनि उनले फेसबुक पेजमा पिंक साडी लगाएका तस्बिर राखेकी छन्। ती तस्बिर उनका फ्यानले मन पराएका छन् र थुप्रै कमेन्ट पनि गरेका छन्।