मंगलबार, माघ २४, २०७९

दोलखा प्रदेशसभा (क) मा कांग्रेसका काफ्ले निर्वाचित

नेपाल समय  |  काठमाडौं, आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। उनी दोलखा प्रदेशसभा ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

मंसिर ४ गते भएको निर्वाचनमा यहाँ विवादका कारण १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो। मतदानपश्चात् आज सम्पन्न भएको मतगणनाअनुसार कांग्रेसबाट उम्मेदवार बनेका काफ्ले विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ। काफ्लेले नेकपा (एमाले)का उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन्। 

अन्तिम मतपरिणामअनुसार काफ्ले सात हजार ८७५ मतान्तरले विजयी भएका हुन्। काफ्लेले २३ हजार २३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रहेका एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे। 


प्रकाशित: December 4, 2022 | 22:18:42 काठमाडौं, आइतबार, मंसिर १८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
निर्वाचन विशेष

आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति

आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो २५ फागुन र उपराष्ट्रपतिको निर्वाचन आगामी ३ चैतमा हुने मिति सार्वजनिक गरेको हो।
नेपाल समय
निर्वाचन विशेष

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता हुँदै

२५ माघका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएअनुसार आज मनोनयन दर्ता हुन लागेको हो।
नेपाल समय
निर्वाचन विशेष

सुरु भयो अनलाइन मतदाता नामावली दर्ता

आयोगले २ माघदेखि नै अनलाइन दर्ता सुरु हुने बताए पनि शोक बिदाका कारण मंगलबारदेखि थालिएको हो।
नेपाल समय
निर्वाचन विशेष

राष्ट्रिय सभा उपनिर्वाचन, आठ दलको निवेदन दर्ता

आयोगले उपनिर्वाचनका लागि २५ देखि २८ पुससम्मको समय निर्धारण गरेको थियो।
निर्वाचन विशेष

उपनिर्वाचनका लागि दुई दलको निवेदन

निर्वाचन आयोगले दल दर्ताका लागि आज २८ पुससम्मको समयसीमा तय गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना