शुक्रबार, जेठ १३, २०७९

ललितपुर महानगरमा कांग्रेसको अग्रता दोब्बर, उपमेयरमा एमाले

नेपाल समय  |  काठमाडौं, शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९, काठमाडौं

नेपाल समय

ललितपुर- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ। कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता दोब्बर बनाएका हुन्। 

पछिल्लो मतपरिणाम अनुसार चिरीबाबुले ११० मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत ल्याएका छन्।

अहिलेसम्म २०० मत गनिएको र ३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। 

उपमेयरमा भने एमालेको अग्रता छ। उपमेयरमा एमाले उम्मेदवारले ६४ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले ३६ मत प्राप्त गरेका छन्।


प्रकाशित: May 14, 2022 | 16:45:21 काठमाडौं, शनिबार, वैशाख ३१, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
निर्वाचन विशेष

काठमाडौंका १९ वटा वडा जित्यो कांग्रेसले, एमालेले १२ जित्दा माओवादी निल

सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रबाट एक जनाले पनि वडाध्यक्ष नजित्दा नेकपा एकीकृत समाजवादीले एक वडामा विजयी भएको छ। नेकपा एसले वडा नम्बर १५ मा जितेको हो।
नेपाल समय
निर्वाचन विशेष

स्थानीय तहमा १४ हजार ४०२ महिला निर्वाचित

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन्। हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन्।
नेपाल समय
निर्वाचन विशेष

गृहमन्त्री खाणको वडामा एमाले विजयी

तिलोत्तमा नगरपालिकाको वडा नं ८ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल विजयी भएका हुन्।
नेपाल समय
निर्वाचन विशेष

बाजुराको बुढीगंगामा पुन: मतदान गर्ने आयोगको निर्णय

बाजुरको बढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ। यसअघि वैशाख ३० गते भएको मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि पुन: मतदान गरिने भएको हो।
नेपाल समय
निर्वाचन विशेष

म्याग्दीमा पालिका र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने ६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना