काठमाडौं- इटहरी उपमहानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ।
प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसबाट मेयरमा उठेका हेमकर्ण पौडेलले ५७ मत प्राप्त गरेका छन्।
यस्तै एमालेका उम्मेदवार यामकुमार सुब्बाले ४७ मत प्राप्त गरेका छन् ।