धनगढी- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हलमाले प्रारम्भीक अग्रता लगेका छन्।
१ सय मत गण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५ मत पाएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२ का साथ हमाललाई पछ्याइरहेका छन्।
नेकपा एमलेका उम्मेदवार रणबहादुर चन्दले २ मत प्राप्त गरेका छन्। अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ।