काठमाडौं- धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार किशोर राईले अग्रता कायम गरेका छन्।
अहिलेसम्म गणना भएको ३ सय मतमा कांग्रेसका राईले १ सय १६ मत प्राप्त गरेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार हर्क सामपाङले ७९ मत ल्याएर राईलाई पछ्याइरहेका छन्। नेकपा एमालेकी मन्जु भण्डारीले ५३ मत पाएकी छन्।