मंगलबार, माघ ११, २०७८

अब अस्ट्रेलियामा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने

अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुले सातामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन्। अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार एक वक्तव्य जारी गर्दै नेपाललगायत विभिन्‍न मुलुकबाट अध्ययन भिसामा अस्ट्रेलिया गएकाहरुले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने बताएका हुन्।

अफगानी नागरिकलाई पठाइएको सहायता सामग्री राष्ट्रसंघीय मिसनलाई हस्तान्तरण

आइतबार, माघ २, २०७८
अफगानिस्तानी जनताका लागि नेपाल सरकारले पठाएको सहायता सामग्री संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण गरिएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा आइतबार बिहान अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको थियो।

शेष घलेलाई एनआरएनए चुनावको जिम्मा

शनिबार, माघ १, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनको जिम्मा संरक्षक परिषदका अध्यक्ष डा. शेष घलेलाई दिइएको छ। महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः घलेलाई दिइएको हो।

नेपालबाट हुने यात्रामा टर्कीको यस्तो निर्देशन

मंगलबार, पुष २७, २०७८
उक्त निर्देशिका जनवरी १०, २०२२ देखि लागु हुने जनाइएको छ। विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोनाविरुद्धको खोपको १४ दिनअघि दुबै डोज र जोन्सन एण्ड जोन्सनको एक डोज लगाएका यात्रुहरुलाई भने क्‍वारेन्टाइन आवश्यक नपर्ने बताइएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C