आइतबार, जेठ २१, २०८०

महिला यू-२० साफ : पहिलो हाफमा नेपाल एक गोलले पछाडि

ढाकाको वीर श्रेष्ठ सहिद मोस्तफा कमल रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपाल एक गोलले पछि परेको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९
Everest Bank
Metro Mart
worldlink

काठमाडौं- बंगलादेशमा जारी महिला यू-२० साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा अहिले नेपाली यू २० टिमले भारतको सामना गरिरहेको छ। ढाकाको वीर श्रेष्ठ सहिद मोस्तफा कमल रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपाल एक गोलले पछि परेको छ।

जित निकाल्नै पर्ने खेलमा नेपालले पहिलो हाफमै एक गोल बेहोरेको हो। खेलको २१औं मिनेटमा काजोलले दिएको पासमा अपुर्वा नाजारीले पोस्टको बायाँ कुनामा प्रहार गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्।

त्यसक्रममा अपूर्वालाई दुई डिफेन्डरले रोक्न खोजे पनि सकेनन्। आजनको खेलमा नेपाललाई जित्नै पर्ने आवश्यता रहेको छ। जित निकालेको अवस्थामा नेपाल फाइनलमा पुग्नेछ भने जित निकाल्न नसके बाहिरिने पक्का छ।

प्रकाशित: Feb 07, 2023| 03:43. 56 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।