शुक्रबार, जेठ १९, २०८०

कैलालीको खानीडाँडामा जिप दुर्घटना

डडेल्धुराबाट धनगढी आउँदै गरेको जिप कैलालीको खानीडाँडामा दुर्घटना भएको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

Everest Bank
National life insurance
Metro Mart

धनगढी- डडेल्धुराबाट धनगढी आउँदै गरेको जिप कैलालीको खानीडाँडामा दुर्घटना भएको छ। डडेल्धुराको जोगबुढाबाट धनगढी आउँदै गरेको सु.प.प्र ०१००१ ज १३६१ नम्बरको जिप शनिबार राति दुर्घटना भएको हो। 

जिपका चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय ईश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका–५ का ४१ वर्षीय लालबहादुर खड्का दुर्घटनामा घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उनीहरुको अत्तरियाको पद्मा अस्पतालमा उपचार इरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित: Feb 05, 2023| 10:15. 14 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्