शुक्रबार, जेठ १९, २०८०

प्यालेस्टाइनी शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए

इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

Everest Bank
National life insurance
Metro Mart

प्यालेस्टाइन- पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एक दर्जन भन्दाबढी घाइते भएका जनाइएको छ।

इजरायली सेनाले जेनिन अस्पतालको बालबालिकाको वार्डमा अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ।  -एएफपी

प्रकाशित: Jan 26, 2023| 10:30. 00 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

१३ वर्षीय बालकले गोली चलाउँदा सर्बियाको विद्यालयमा ९ जनाको मृत्यु

सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा १३ वर्षीय बालकले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ।

रुसी राष्ट्रपति पुटिन निवासमा ड्रोन आक्रमण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा ‘ड्रोन आक्रमण’ भएको छ। आक्रमणलाई रुसले ‘आतंकवादी हमला’को संज्ञा दिएको छ।