मंगलबार, असोज ९, २०८०

पोखराको लेकसाइडमा सिभिल बैंकको एटीएम

सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम संचालनमा ल्याएको छ। उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरे।
 |  आइतबार, असार १९, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

sagarmatha cement

काठमाडौं– सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम संचालनमा ल्याएको छ। उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरे।

एटीएम सेवा उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरू अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, बैंकका चिफ विजनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो।  

हालसम्म ९२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेको सिभिल बैंकको यस एटीएमसहित संख्या ९९ पुगेको  जनाएको छ। 

प्रकाशित: Jul 03, 2022| 13:29 आइतबार, असार १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।
कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो।