शनिबार, असोज १३, २०८०

पूर्णप्रकाश नेपाल यात्रीको सम्झना

 |  आइतबार, पुस १६, २०७४
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

sagarmatha cement
काठामाडौं-पूर्णप्रकाश नेपाल ‘यात्री’ अध्ययन तथा अनुसन्धान केन्द्रले साहित्यकार पुर्णप्रकाश नेपाल ‘यात्री’ को ८५ औं जन्मजयन्ती भव्य रूपमा सफल पारेको छ । 

कार्यक्रममा विविध स्रष्ठाहरूलाई सम्मान गरिएको थियो । वरिष्ठ साहित्यकार एवम् भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेललाई यस वर्षको ‘यात्री’ वाङमाय पुरस्कार (२०७५) प्रदान गरिएको थियो । 

शोधार्थी निर्मला पौडेललाई यात्री विद्यापदक २०७५ पनि समर्पण गरिएको छ । र साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को स्मृति ग्रन्थ पनि उक्त कार्यक्रममा लोकापर्ण गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।