काठमाडौं– केही व्यवसायीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, खिचापोखरीलगायत क्षेत्र बन्द गरिएको छ।
संक्रमित देखिएपछि काठमाडौं महानगरपालिकाले वडा कार्यालय र व्यवसायीको सहकार्यमा पसल बन्द गर्ने निर्णय गरेको हो।
केही दिनपछि स्वास्थ्यका मापदण्ड पालना गरेर पसल खोलिने महानगरले जनाएको छ।
तस्बिरहरू : दिनेश श्रेष्ठ