शुक्रबार, वैशाख ७, २०८१

बन्दाबन्दीमा वीरगञ्जको साँझ (तस्बिरहरु)

जियालाल साहले खिचेका बन्दाबन्दीमा सुनसान वीरगञ्जका तस्वीरहरु:
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

वीरगञ्ज- एकै परिवारका १७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेपछि वीरगञ्जमा सन्त्रास फैलिएको छ।

triton college

संक्रमित व्यक्ति सामाजिक कार्यकर्ता भएको र उनी धेरै ठाउँमा पुगेको थाहा भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान र परीक्षणमा पनि समस्या उत्पन्न भएको छ।

त्यसमाथि परीक्षणका लागि पर्याप्त किट समेत नरहेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदन उपाध्यायले जानकारी दिएका छन्।

जियालाल साहले खिचेका बन्दाबन्दीमा सुनसान वीरगञ्जका तस्वीरहरु:

 

corrent noodles
Metro Mart

 

 

 

 

 

 

प्रकाशित: May 06, 2020| 21:16 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।