आइतबार, जेठ २१, २०८०

लकडाउनकै बीच रातो मच्छिन्द्रनाथको रथारोहण

कोरोना भाइरसको जोखिमका कारण सरकारले बन्दाबन्दी गरेपछि रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको छ। हजारौंको घुइँचो लाग्ने यो जात्रा यस वर्ष परम्परा धान्नको लागिमात्र मनाइएको छ।
 |  शुक्रबार, वैशाख १२, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, वैशाख १२, २०७७

कोरोना भाइरसको जोखिमका कारण सरकारले बन्दाबन्दी गरेपछि रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको छ। हजारौंको घुइँचो लाग्ने यो जात्रा यस वर्ष परम्परा धान्नको लागिमात्र मनाइएको छ।

Everest Bank

जात्राअन्तर्गत आज वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने ठाउँसम्म बनाएर परम्परालाई निरन्तरता दिइएको हो।

विगतमा पनि धेरै पटक अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको जानकारहरु बताउँछन्। रातो मच्छिन्द्रनाथलाई सहकालका देवताको रुपमा लिइन्छ।

Metro Mart
worldlink

प्रकाशित: Apr 24, 2020| 08:50. 49 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्